मुख्यमन्त्री कार्की र चिनियाँ राजदूतबीच भेटवार्ता
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि चिनियाँ राजदूत चेन सोंग बीच भेटवार्ता भएको छ। विराटनगरमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजदूत र मुख्यमन्त्रीबीच भेटघाट भएको हो ।
भेटघाटका अवसरमा आपसी हितका विषयमा कुराकानी भएको थियो । सो भेटघाटमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले अहिले गरिरहेको कामका विषयमा राजदूत चेनलाई जानकारी गराएका थिए ।
कृषि, पर्...









