सूर्यको संगीतमा प्रमोद खरेलको ‘निष्ठुरी’ सार्वजनिक

सूर्यको संगीतमा प्रमोद खरेलको ‘निष्ठुरी’ सार्वजनिक
काठमाडौं । संगीतकार तथा गायक सूर्य राईको संगीतमा तयार भएको नयाँ गीत ‘निष्ठुरी’ सार्वजनिक भएको छ। लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा गीत सार्वजनिक भएको हो। गीतले प्रेम, विछोड र प्रियजनको सम्झनामा छटपटाइरहेको मनको भावलाई प्रस्तुत गरेको छ। प्रेममा आफूले भोगेको पीडा र बिछोडपछिको एक्लोपनलाई गीतका शब्दमार्फत अभिव्यक्त गरिएको छ। प्रेममा परेको व्यक्तिको सम्झना र विरहको भावलाई गीतले व्यक्त गर्छ। गीतको...

कांग्रेस केन्द्रीय युवा सदस्यमा विराटनगरकी रक्षा यादवको उम्मेदवारी दर्ता

कांग्रेस केन्द्रीय युवा सदस्यमा विराटनगरकी रक्षा यादवको उम्मेदवारी दर्ता
विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विराटनगरकी युवा नेतृ रक्षा यादवले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छन्। युवा पुस्ताको प्रतिनिधित्व गर्दै केन्द्रीय नेतृत्वमा पुग्ने उद्देश्यसहित उनले उम्मेदवारी अघि सारेकी हुन्। १८ वर्षको उमेरदेखि कांग्रेसको राजनीतिमा सक्रिय यादवले आफ्नो राजनीतिक यात्रा १४औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिको जिम्मेवारीबाट सुरु गरेकी हुन्। त्यसपछि मो...

बाढीपिडित गायक प्रचण्डबाबुको ‘खै कहा छ मेरो गाउँ ‘ सार्वजनिक

बाढीपिडित गायक प्रचण्डबाबुको ‘खै कहा छ मेरो गाउँ  ‘ सार्वजनिक
काठमाडौँ । रसुवाभोटेकोशी हुँदै त्रिशूली नदीमा भदौ १० मा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा पर्ने नदी तटीय क्षेत्रमा व्यापक जनधनको ठुलो क्षति भयो । यो प्राकृतिक प्रकोपले कयौँ भौतिक संरचनाहरू ध्वस्त मात्र भएन, प्रभावित क्षेत्रका बासिन्दाको मनमा कहिल्यै निको नहुने घाउ समेत दिएको छ । विपत्तिले दिएको त्यही पीडा, छटपटी ,आफ्नो गाउँठाउँ र आफन्त गुमाउँदाको रोदनलाई धेरै रचनाक...

रोनन सुब्बा र समिक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक

रोनन सुब्बा र समिक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक
काठमाडौं । गायक रोनन सुब्बा र गायिका समिक्षा अधिकारीको स्वरमा रोमान्टिक युगल गीत 'कहिले होला' म्युजिक भिडियो सार्वजनिक भएको छ। रोनन सुब्बाकै शब्द ,संगीत रहेको गीतलाई देवेश राइले एरेन्ज गरेका हुन् । गीतको भिडियोलाइ रोनन सुब्बाको अफिसियल युट्युव च्यानल (Ronan Subba ) मार्फत सार्वजनिक गरिएको हो। नायक आकाश श्रेष्ठ ,नायिका गरिमा शर्मा र कमल सिंहको अभिनय रहेको प्रेमिल शैलीको भिडियोमा प्रेमभाव प्रस्तुत ...

शंकर थापा ‘स्माइल ‘ द्वारा संगीतबद्ध तीज गीत ‘रानीहार ’सार्वजनिक (भिडियो )

शंकर थापा ‘स्माइल ‘ द्वारा संगीतबद्ध तीज गीत ‘रानीहार ’सार्वजनिक  (भिडियो )
काठमाडौं। हिन्दू नारीहरूको महान् चाड हरितालिका तीज आउन करिब ५ हप्ता महिना बाँकी रहदा गत बर्षहरु जस्तै यसपाली पनि नेपाली साङ्गीतिक बजारमा भने तीजका गीतहरुको रौनक सुरु भइसकेको छ। तीजका गीतहरुको रेकर्ड देखि म्युजिक भिडियो निर्माण संगसगै गीतका अडियो भिडियोहरुको सार्वजनिक भटाभट भैसकेको छ । यसै क्रममा लोकप्रिय गीतकार डी पी खनालको शब्द ,चर्चित संगीतकार शंकर थापा 'स्माइल ' संगीतमा गायिका संगीता भण्डारी २...

सोनम पाख्रिनको निर्देशनमा बन्यो ‘मगमग बसना’ भिडियो सहित

सोनम पाख्रिनको निर्देशनमा बन्यो ‘मगमग बसना’ भिडियो सहित
काठमाडौं । गायक सरगम राईको नयाँ गीत ‘मगमग बसना’ सार्वजनिक गरिएको छ। सरगम राईकै स्वर, शब्द र संगीतमा तयार भएको यो गीत आरजिटी फिल्मसको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। प्रेम, उत्साह र सकारात्मक भावनालाई केन्द्रमा राखेर तयार गरिएको ‘मगमग बसना’ ले दर्शक–श्रोताबाट राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ। गीतको एरेन्जमेन्ट बादल लिम्बुले गरेका छन्। यसअघि सरगम राईका ‘खुशी साटौँ जुनी काटौँ...

गीतकार चन्द्र जयपाल राईको शब्दमा ‘उधौली र उभौली साकेला’ सार्वजनिक

गीतकार चन्द्र जयपाल राईको शब्दमा ‘उधौली र उभौली साकेला’ सार्वजनिक
गायिका मेनुका राई र गायक राई नबिनको संयुक्त स्वरमा तयार गरिएको नयाँ ‘उधौली र उभौली साकेला ’ गीत सार्वजनिक भएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द र राई नबिनको संगीतमा तयार भएको उक्त गीतले किरात समुदायको मौलिक संस्कृति र परम्परालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। गीतको विषयवस्तु किरात समुदायको महत्वपूर्ण चाड ‘उधौली र उभौली’सँग जोडिएको छ। उधौली र उभौली किरात समुदायले प्रकृति, भूमी र पुर्खाप्रति आ...

ल्होसारको अवसरमा सुगम पोखरेलको ‘ल्होसार’ बोलको गीत सार्वजनिक

ल्होसारको अवसरमा सुगम पोखरेलको ‘ल्होसार’ बोलको गीत सार्वजनिक
काठमाण्डौं / आउँदै गरेको ल्होसार पर्वको अवसर पारेर गायक सुगम पोखरेलले ‘ल्होसार’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। आफ्नै शब्द तथा संगीत रहेको उक्त गीत नवमीको अवसरमा सार्वजनिक गरिएको हो। विशेषतः गुरुङ, शेर्पा र तामाङ समुदायले मनाउने ल्होसार पर्वको सांस्कृतिक महत्वलाई गीतमार्फत प्रस्तुत गरिएको छ। गुम्बा तथा रोदीमा छायांकन गरिएको भिडियोमा सुगम पोखरेल आफैं शेर्पा, तामाङ र गुरुङ भेषमा न...

सेवाबाट नेतृत्वतर्फ डा. सुनिल शर्मा: जेन्जी आन्दोलनपछि स्वास्थ्य र सामाजिक सेवामा थप सक्रिय सांसद

सेवाबाट नेतृत्वतर्फ डा. सुनिल शर्मा: जेन्जी आन्दोलनपछि स्वास्थ्य र सामाजिक सेवामा थप सक्रिय सांसद
काठमाण्डौं राजनीतिमा प्रवेश गर्नुअघि नै चिकित्सा क्षेत्रमार्फत जनताको दुःख–सुखमा सहभागी बनेका शर्माले मोरङ सहित पूर्वी नेपालमा स्वास्थ्य पहुँच विस्तारमा उल्लेखनीय भूमिका खेलेका छन् । सेवाभाव र जनसम्पर्कले उनलाई राजनीतिमा स्थापित हुन सहयोग पु¥याएको छ । नेपाली कांग्रेसको संगठन सुदृढीकरणमा सक्रिय रहँदै आएका शर्माले पार्टीभित्र युवा, व्यवसायी र पेशागत वर्गसँग बलियो सम्बन्ध निर्माण गरेका छन् । मोरङ...

आधुनिक प्रस्तुति र रोमान्स बोकेको गीत ‘परान’ सार्वजनिक

आधुनिक प्रस्तुति र रोमान्स बोकेको गीत ‘परान’ सार्वजनिक
काठमाडौँ — रे अफ मुनको प्रस्तुतिको नयाँ नेपाली गीत ‘परान’ सार्वजनिक गरिएको छ । गीतमा गायक रञ्जन राई र रोजिना बस्नेतको स्वर रहेको छ । गीतका शब्द अविनाश थापाले लेखेका हुन् भने संगीत सौगात जंग थापाले संयोजन गरेका छन्। गीतको मिक्सिङ–मास्टरिङ स्वयं गायक रञ्जन राईले गरेका छन् । गीतको एरेन्ज विशाल निरौलाको गरेका हुन । रोमान्टिक भाव र आधुनिक प्रस्तुति समेटिएको ‘परान’ गीतले नेपाली संगीतप्रेमी दर्शक–स्रोता...