विराटनगर महानगरले महिलाको स्थितिपत्र तयार गर्दै
विराटनगर÷ विराटनगर महानगरपालिकाले महिलाहरुको स्थितिपत्र तयार पार्ने भएको छ । महानगरकी उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडाध्यक्ष काजीबहादुर बस्नेत, कुमार पोखरेल, बासुबहादुर बस्नेत, सन्तोष न्यौपाने, राम पोखरेल, अर्जुन गिरी, तीर्थेन्द्र नेउपाने, सूर्यनारायण महतो, श्याम घिमिरे, कार्यपालिका सदस्य सरिता घिमिरे, ओमप्रकाश साह, सुन्तली विश्वकर्मा, सामान्य प्रश...









