गायिका अनु बुढाथोकीको नयाँ तीज गीतले पायो उत्साहजनक प्रतिक्रिया

गायिका अनु बुढाथोकीको नयाँ तीज गीतले पायो उत्साहजनक प्रतिक्रिया
वीरेन्द्रकुमार साह, विराटनगर गायिका अनु बुढाथोकी गिरिको नयाँ तीज गीत ‘उता तीजको लहर’ सार्वजनिक भएको छ। पिडादायी शब्द, भावुक संगीत र माईतीको माया सम्झनासँग जोडिएको यस गीतको म्युजिक भिडियो आजै उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन्। गीत सार्वजनिक भएको केही घण्टामै दर्शक तथा स्रोताबाट राम्रो प्रतिक्रिया प्राप्त भएको गायिका बुढाथोकी गिरिले जानकारी दिइन्। गीतमा यादव घिमिरे र नवीन ...

‘राष्ट्रिय चलचित्र पुरस्कार २०७९’ घोषणा : ‘शाम्बाला’ उत्कृष्ट चलचित्र, पुरस्कारप्रति वर्षा सिवाकोटी असन्तुष्ट

‘राष्ट्रिय चलचित्र पुरस्कार २०७९’ घोषणा : ‘शाम्बाला’ उत्कृष्ट चलचित्र, पुरस्कारप्रति वर्षा सिवाकोटी असन्तुष्ट
मनोज दाहाल – नेपाली सिने जगतको सबैभन्दा प्रतिष्ठित सम्मान मानिने राष्ट्रिय चलचित्र पुरस्कार २०७९ का विजेताहरूको घोषणा भव्य समारोहका बीच गरिएको छ। नेपाली चलचित्रको सशक्त उन्नयन र योगदानलाई समेट्नेगरी घोषणा गरिएका यी पुरस्कारहरूले सिने नगरीको चर्चा फेरि एकपटक उत्कर्षमा पुर्‍याएका छन्। यस वर्ष 'शाम्बाला' चलचित्रले उत्कृष्ट चलचित्रको ताज पहिरिन सफल भयो भने यही चलचित्रका निर्देशक मीनबहादुर भाम उत्क...

रवि बज्राचार्यको सुमधुर स्वरमा “निश्चल तिम्रो आँखा” राज फैजु र अस्मिता लामिछाने अभिनय

रवि बज्राचार्यको सुमधुर स्वरमा “निश्चल तिम्रो आँखा” राज फैजु र अस्मिता लामिछाने अभिनय
काठमाडौं, नेपाल — नेपाली संगीतप्रेमीहरूको लागि एक नयाँ रोमान्टिक पप गीत "निश्चल तिम्रो आँखा" हालै सार्वजनिक गरिएको छ, जसले युवा प्रेम, सरलता र नेपालीपनलाई कलात्मक ढंगमा प्रस्तुत गरेको छ। रुद्रांश प्रोडक्सनको प्रस्तुतिमा गित बजारमा आएको हो । गीतमा लोकप्रिय गायक रवि बज्राचार्यको सुमधुर स्वर रहेको छ भने शब्द तथा संगीत सोहन मानन्धरको सिर्जनात्मकता झल्किएको छ। संगीत संयोजन (एरेन्जमेन्ट) मा इमान ...

“क्या मीठो बोली” : नयाँ तामाङ सेलो गीतले दर्शकको मन जित्दै

“क्या मीठो बोली” : नयाँ तामाङ सेलो गीतले दर्शकको मन जित्दै
काठमाडौं, — नेपाली सांगीतिक बजारमा फेरि एक पटक सुमधुर तामाङ सेलो गीतले धूम मच्चाइरहेको छ। “क्या मीठो बोली” शीर्षकको यस नयाँ तामाङ सेलो गीतमा गायन, अभिनय, निर्देशनदेखि प्राविधिक पक्षसम्मको उत्कृष्ट समन्वय देखिन्छ। गीतमा दिलिप तामाङ र लीला गोम्देन राई को सशक्त स्वरले तामाङ लोकधुनमा मिठास भरिदिएको छ। गीतका शब्द लोकप्रिय गीतकार डिल्लीराम राई ले लेखेका हुन् भने, संगीत चर्चित संगीतकार आशुसेन लामा को ...

नेपाली माटोको गन्ध बोकेर विश्वमञ्चमा : आठराईकी गायिका जुनु प्रसाई

नेपाली माटोको गन्ध बोकेर विश्वमञ्चमा : आठराईकी गायिका जुनु प्रसाई
मनोज दाहाल सुनसरी – सङ्गीतलाई आत्माको आवाज मानिन्छ र यही आवाजलाई बाल्यकालदेखि नै हृदयमा बोक्दै हिँडिरहेकी छिन् ताप्लेजुङकाे आठराई हाम्पाङमा जन्मिएकी गायिका जुनु प्रसाई । आठराई ह्वाकू, तेह्रथुमबाट आफ्नो शिक्षा र साङ्गीतिक यात्रा आरम्भ गरेकी उनी सानैदेखि सुर र तालको मोहमा बाँधिएकी थिइन् । विद्यालयको सानो मञ्चबाट शुरू भएको उनको स्वर–यात्रा आज अन्तर्राष्ट्रिय फलकमा पुगेर नेपाली गीत–सङ्गीतको गौरव बन...

लक्ष्मण पोखरेलको शब्द ,संगीतमा ‘रिमझिम पानी पर्यो’ गीत सार्वजनिक

लक्ष्मण पोखरेलको शब्द ,संगीतमा ‘रिमझिम पानी पर्यो’ गीत सार्वजनिक
काठमाडौं । चर्चित गायिका समिक्षा अधिकारी र गायक राजु ढकालको स्वरमा रहेको असार महिना बिशेष गीत ‘रिमझिम पानी पर्यो ‘को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली गीत संगीत र चलचित्रको विकास र प्रबर्दनमा सक्रिय अग्रणी कम्पनी ‘हाइटेक इन्टरटेन्टमेन्ट’ले निर्माण गरेको गीतमा लक्ष्मण पोखरेलको शब्द ,संगीत र लक्षु प्रकाश मल्लको एरेन्ज रहेको छ । सरोज प्रजा राना र रचना न्यौपानेको अभिनय रहेको गीतको भिडियोलाइ करण...

२०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि समाधान भने हुनेनैछ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घरखर्च पनि बढ्नेछ। पति र पत्नीबीच असमझदारी बढ्न सक्छ, आयआर्जनको कमीले वादविवाद पनि हुन सक्छ । वृष आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पेटको समस्याले सताउन सक्छ, सचेत रहनुपर्नेछ । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन सावधान रहनु होला । । मिथुन नयाँ श...

इग्नाइट फाउण्डेसनको आयोजनामा निःशुल्क आँखा जाँच शिविर

इग्नाइट फाउण्डेसनको आयोजनामा निःशुल्क आँखा जाँच शिविर
विराटनगर ÷ विराटनगरस्थित इग्नाइट फाउण्डेसनको आयोजनामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । विराटनगर–१२ मलङ्गवास्थित जनता बाल कल्याण आधारभूत विद्यालयमा आयोजित आँखा जाँच शिविरको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । मेयर कोइरालाको आँखा जाँच गरी शिविरको शुभारम्भ गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोयरालाले मोबाइल र टेलिभिजनमा बढी केन्द्रित हुँदा बालबालिकाहरु...

चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक
विराटनगर -  नेपाली कथानक चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टर आज विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ। फरक ढंगले चलचित्रको प्रचार-प्रसार गर्ने उद्देश्यले देशका विभिन्न ठाउँबाट एकै साथ पोस्टर सार्वजनिक गर्दै चलचित्रको औपचारिक प्रचार सुरू गरिएको हो। हिमाल न्यौपानेद्वारा निर्देशित यस चलचित्रमा विजय बराल, केकी अधिकारी र मिरुना मगर मु...

गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना
काठमाडौं, १७ असार । सामाजिक सञ्जालमा दुर्ब्याबहार भोगिरहेका दुई गायिकाले गृह मन्त्री रमेश लेखकसँग भेटघाट गरेका छन् ।   गृह मन्त्रालय पुगेर गायिका एलिना चौहान र समिक्षा अधिकारीले गृहमन्त्री लेखकसँग भेटेर आफुहरुले भोगिरहेको समस्याबारे ध्यानाकर्षण गराएका हुन् ।   पछिल्लो समयमा आफु माथी सामाजिक सञ्जालवाट हिंसा गर्नेहरूको नाम सार्बजनिक गर्दै आएका गायिकाद्दय चौहान र अधिकारीले भेटघाट गरेर आफ्...