बाढीपिडित गायक प्रचण्डबाबुको ‘खै कहा छ मेरो गाउँ ‘ सार्वजनिक
काठमाडौँ । रसुवाभोटेकोशी हुँदै त्रिशूली नदीमा भदौ १० मा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा पर्ने नदी तटीय क्षेत्रमा व्यापक जनधनको ठुलो क्षति भयो ।
यो प्राकृतिक प्रकोपले कयौँ भौतिक संरचनाहरू ध्वस्त मात्र भएन, प्रभावित क्षेत्रका बासिन्दाको मनमा कहिल्यै निको नहुने घाउ समेत दिएको छ । विपत्तिले दिएको त्यही पीडा, छटपटी ,आफ्नो गाउँठाउँ र आफन्त गुमाउँदाको रोदनलाई धेरै रचनाक...









