शिक्षादिप कलेजमा विज्ञान संकाय कक्षा ११ मा भर्ना हुने विद्यार्थीले दिए प्रवेश परीक्षा
विराटनगर । विराटनगर–९ मा रहेको शिक्षादिप कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई आज प्रवेश परीक्षा लिएको छ ।
विज्ञान संकायको भएको परीक्षामा ८ सय सिटका लागि लिएको परीक्षामा करिव २ हजारभन्दा बढी विद्यार्थी परीक्षामा सहभागि रहेको विज्ञान संकायका को–अर्डिनेटर नविन रायले जानकारी दिए ।
कोशी प्रदेश, मधेस प्रदेश कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको जुम्लाका विद्यार्थीले प्रवेश परीक...









