स्थानीय व्यवसायिक विकास परामर्शदाताहरुको क्षमता विकास कार्यक्रम
विराटनगर २९ जेठ । स्थानीय व्यवसायिक विकास परामर्शदाताहरुको क्षमता विकास तालिम आजदेखि विराटनगरमा शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना र उदय परियोजनाको सहकार्यमा ३ दिने तालिम शुरु भएको हो ।
तालिम उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले कोशी प्रदेशको आर्थिक क्षेत्रलाई चलायमान बनाउन महासंघ कोशी क्रियाशिल रहेको बताउदै नेपाल उद्...









