अहमदाबाद विमान दुर्घटना: २४२ यात्रुमा कुन देशका कति थिए ?
काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा आज दिउँसो एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ। दुर्घटनाग्रस्त विमानमा चालकदलका सदस्यसहित कुल २४२ जना सवार थिए ।
बीबीसी हिन्दीका अनुसार, ती यात्रुहरूमध्ये १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती नागरिक, १ जना क्यानडेली नागरिक र ७ जना पोर्चुगलका नागरिक थिए ।
प्रधानमन्त्रीको चासो र उद्धार कार्य:
अहमदाबादमा २४२ यात्रु सवार एयर इन्डियाक...









