खेलकुद महासंघ कोशीको प्रथम बैठक सम्पन्न
विराटनगर । नेकपा एमालेको जनसंगठन नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको प्रथम बैठक सम्पन्न भएको छ। आज विराटनगरमा बसेको महासंघ कोशीको बैठक तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७४ औँ जन्मजयन्ती अवसरमा प्रदेश भरि सप्ताह व्यापी कार्यक्रम गर्ने निर्णय गर्दै सम्पन्न भएको हो।
प्रथम बैठकले सप्ताह व्यापी कार्यक्रम सहित प्रदेशका प्रत्येक वडा देखि लिएर क्लब स्तरमा संगठन विस्तार सहित अवधि पुगेका...








