डिस्प्ले बोर्ड संचालनको लागि पहल गरिँदै वन विनास रोक्न डिभिजन वन कार्यालयले सचेतना फैलाउँदै
अनुज सापकोटा
विराटनगर –३ स्थित डिभिजन कार्यालय परिसरमा रहेको वायु प्रदुषण सम्बन्धी तथ्याङ्क प्रवाह गर्ने डिस्प्ले बोर्ड संचालनका लागि पहल थालिएको छ ।
विगत १ वर्षदेखि सो डिस्प्ले बोर्ड संचालनमा आएको छैन । बोर्डमा तथ्याङ्क देखाउन आवश्यक यन्त्रभने महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा जडान गरिएको थियो । क्याम्पसबाट यन्त्रका विभिन्न पार्टपुर्जा हराएपछि बोर्डमा तथ्याङ्क देखिन छाडेको थियो । बोर्डमा ...









