रण–अम्बिका शाह सेवा पुरस्कार’ प्रदान
काठमाडौं । रण–अम्बिका शाह सेवा गुठी, नेपालले साहित्यिक तथा सामाजिक क्षेत्रमा क्रियाशील संस्था र व्यक्तिलाई २०८२ सालको ‘रण–अम्बिका शाह सेवा पुरस्कार’प्रदान गरेको छ।
शनिबार काठमाडौंमा गुठीद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ चिकित्सक प्रा.डा. मृगेन्द्रराज पाण्डेले समाजसेवी उज्ज्वलविक्रम थापा र साहित्यिक संस्था नेपाल स्रष्टा समाजलाई उक्त पुरस्कार प्रदान गरे ।
स्रष्टा समाज तथा समाजसेवी थापा...