सुनकोसी वाङ्मय प्रतिष्ठानद्धारा जिल्ला प्रहरी कार्यालय काभ्रेलाई पुस्तक हस्तान्तरण
काभ्रे । सुनकोसी वाङ्मय प्रतिष्ठान पठन संस्कृति विकासतिर अग्रसर भएको छ । यहि क्रममा जिल्ला प्रहरी कार्यालय,काभ्रेलाई पुस्तक हस्तान्तरण गरेको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्कालाई प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवाल लगायतले पुस्तकहरु हस्तान्तरण गरेका हुन् ।उक्त अबसरमा प्रमुख प्रहरी उपरीक्षक खड्काले ‘जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकको नवप्रवर्तनीय कार्य “...









