पृथ्वीको सतहमुनी भेटियो सगरमाथा भन्दा १०० गुना अग्लो पहाड
काठमाडौं, १३ माघ । पृथ्वी भित्रको संरचना पाठ्यपुस्तकमा जस्तो सरल, स्पष्ट र सटीक अझै पनि छैन। वैज्ञानिकहरूले यसलाई व्यापक रूपमा तीन भागमा विभाजन गरेका छन्। एउटा कोर, त्यसपछि मेटल र माथिल्लो क्रस्ट। तर विभाजन पनि धेरै सतही र अस्पष्ट छ।
तर नयाँ अध्ययनले निकै अनौठो र अचम्मको खोज गरेको छ । वैज्ञानिकहरूले पृथ्वीको केन्द्र र आवरणको बीचमा एउटा टेक्टोनिक चिहान फेला पारेका छन्, जो सगरमाथा भन्दा १०० ...









