विराटनगर–८ मा रमणीय पार्क बन्दै, वडाध्यक्ष पोखरेलले गरे शिलान्यास
विराटनगर १५ जेठ । विराटनगर ८ बलुवाहीमा रमणीय पार्क निर्माण गरिने भएको छ । विराटेश्वर बृद्धाआश्रमका अध्यक्ष ८४ वर्षीय जगतप्रसाद अज्र्यालले पार्क निर्माण गर्न लाग्नु भएको हो ।
२ विगाहा आठ कठ्ठा जमिनमा पार्क बनाउन लागिएको हो । पार्कको १८ औं गणतन्त्र दिवसको अवसर पारेर आज शिलान्यास गरिएको छ । पार्कको विराटनगर महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष राम पोखरेलले शिलान्यास गर्नु भएको थियो ।
शिलान्यास क...









