र्यापर सुरेश कुँवर ( भिलेन – ३९ ) को नयाँ गीत सोच को म्युजिक भिडियो सार्बजनिक
र्यापर सुरेश कुँवर ( भिलेन - ३९ ) को नयाँ गीत सोच को म्युजिक भिडियो सार्बजनिक भएको छ। आर एन बी शैली को उक्त गित को शब्द संगीत सुरेश कुँवर को नै रहेको छ।
दोलखा को धार्मिक र प्राकृतिक महत्व बोकेको च्छो रोल्पा ताल र दुध कुण्ड लगायत अन्य रमणीय ठाउँ मा छायांकन गरिएको उक्त भिडियोलाई लोकेन्द्र सुब्बा ले क्यामरामा कैद गरेका हुन् भने निर्देशन बिक्रम तिमल्सिनाले गरेका हुन्।
यस अघि माया , रात को ...









