नेपाल खेलकुद महासंघको विराटनगर–१५ मा ठाकुर
विराटनगर । नेपाल खेलकुद महासंघ विराटनगर महानगरपालिका वडा नं १५ कमिटी अध्यक्षमा सगुन ठाकुर सर्वसम्मत चयन हुनु भएको छ। आज सम्पन्न वडा भेलाबाट ठाकुरको अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटी सर्वसम्मत भएको हो ।
नवनिर्वाचित कमिटीको उपाध्यक्षमा उरुषा शाह र आकाश श्रेष्ठ, सचिवमा संजय मण्डल र सह–सचिवद्वयमा विवेक श्रेष्ठ, मञ्जित यादव र कोषाध्यक्षमा मुस्कान भगत सर्वसम्मत हुनु भएको हो। यस्तै, कमिटी सदस्यहर...









