नेपाली सेनाका हायर कमाण्ड तालिमार्थीको विराटनगर अवलोकन भ्रमण

नेपाली सेनाका हायर कमाण्ड तालिमार्थीको विराटनगर अवलोकन भ्रमण
विराटनगर । नेपाली सेना वार कलेज, नगरकोटमा सञ्चालित सि.सं. १३ हायर कमाण्ड एण्ड म्यानेजमेन्ट तालिम अन्तर्गतका शिक्षार्थी महासेनानीहरुको टोलीले कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर मा स्थलगत अध्ययन भ्रमण गरेको छ। श्री नेपाली सेना वार कलेज नगरकोटका सि.सं. १३ हायर कमाण्ड एण्ड म्यानेजमेन्ट तालिमका शिक्षार्थीहरुले स्थलगत भ्रमणको क्रममा प्रदेश प्रहरी कार्यालयको अवलोकन भ्रमण गर्नुभएको छ । नेपाली सेना वा...

स्थानीय व्यवसायिक विकास परामर्शदाताहरुको क्षमता विकास कार्यक्रम

स्थानीय व्यवसायिक विकास परामर्शदाताहरुको क्षमता विकास कार्यक्रम
विराटनगर २९ जेठ । स्थानीय व्यवसायिक विकास परामर्शदाताहरुको क्षमता विकास तालिम आजदेखि विराटनगरमा शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना र उदय परियोजनाको सहकार्यमा ३ दिने तालिम शुरु भएको हो । तालिम उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले कोशी प्रदेशको आर्थिक क्षेत्रलाई चलायमान बनाउन महासंघ कोशी क्रियाशिल रहेको बताउदै नेपाल उद्...

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि मतदान

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि मतदान
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने भएको छ । बिहान ८ देखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने कार्यतालिका रहेको महाधिवेशन अध्यक्ष मण्डलका सदस्य माधव ढुंगेलले जानकारी दिए । मतदान विद्युतीय मेसिनबाट हुनेछ । उनका अनुसार बुधबार उमेदवारको अन्तिम नामावली सार्वजनिक र व...

प्रहरीको भेषमा ठग्दै हिँड्ने ज्ञानबहादुर पक्राउ

प्रहरीको भेषमा ठग्दै हिँड्ने ज्ञानबहादुर पक्राउ
नेपाल प्रहरीको डिएसपी भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–८ का ४५ वर्षीय ज्ञानबहादुर लामा भन्ने ज्ञानु तामाङ्ग र सुनसरीको ईटहरी उपमहानगरपालिका–४ पाँचघरेकी ४५ वर्षीय रेवती ओझा समातिएका हुन् । प्रहरी हिरासतमा रहेको अभियुक्तको मुद्दा मिलाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि जिल्ला प्रहरी परिसर, काठमाडौंले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।...

अदालत र प्रहरीले प्रेस काउन्सिललाई नजरअन्दाज गर्न पाउँदैनः प्रेस चौतारी

अदालत र प्रहरीले प्रेस काउन्सिललाई नजरअन्दाज गर्न पाउँदैनः प्रेस चौतारी
काठमाडौं, २८ जेठ । नेकपा एमाले निकट प्रेस चौतारी नेपालखबर डटकम र बिजमाण्डु डटकममा प्रकाशित समाचार हटाउन दिएको आदेशलाई पुनरावलोकन माग गरेको छ।    आज एक विज्ञप्ति जारी गर्दै चौतारीले प्रकाशित समाचार हटाउन काठमाडौं जिल्ला अदालतले जारी गरेको आदेशसहित समाचारकै विषयमा पत्रकार दिलभूषण पाठकमाथि पक्राउ पुर्जी जारी हुनुलाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।   ‘नेपालको संविधानको प्रस्तावनामै पूर्ण प...

अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक: अध्यक्षमा ५ जनाको उम्मेदवारी, भोलि मतदान

अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक: अध्यक्षमा ५ जनाको उम्मेदवारी, भोलि मतदान
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुमा सहमति नजुटेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । अनेरास्ववियुको नेतृत्वमा सुजन कडरियाको नाम प्रस्ताव भएपछि हलमै नाराबाजी भएको थियो । नाराबाजीपछि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । कीर्तिपुरमा जारी २४औं महाधिवेशनमा ५ जनाले अध्यक्ष पदमा दाबी गरेका छन् । तर एमाले अध्यक्ष एवं प्रधानमन्त्रीको सम...

चिनियाँ राजदूतद्वारा झापाको अर्जुनधारामा विभिन्न कार्यक्रमहरूमा सहभागिता, उद्योग अवलोकन तथा छात्रवृत्ति वितरण

चिनियाँ राजदूतद्वारा झापाको अर्जुनधारामा विभिन्न कार्यक्रमहरूमा सहभागिता, उद्योग अवलोकन तथा छात्रवृत्ति वितरण
झापा । चिनियाँ राजदूत झापाको अर्जुनधारा नगरपालिका पुगेर आज विभिन्न कार्यक्रमहरूमा सहभागी हुनुका साथै स्थानीय उद्योगहरूको अवलोकन गरेका छन् । अर्जुनधारामा स्थापित सुपारिको पातबाट निर्मित दुना–टपरी उद्योग, मुडा उद्योग लगायतका साना तथा मझौला उद्योगहरूको निरीक्षण गर्दै उनले स्थानीय स्तरमै भएको उद्यमशीलता र सिर्जनशील प्रयासको प्रशंसा गरे । राजदूतको आगमनको अवसरमा अर्जुनधारा नगरपालिकाको तर्फबाट बा...

स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ
सञ्जय मिश्रा रौतहट २७ जेठ। रौतहटको कटहरिया नगरपालिका १ माबी भासेढवाको कम्प्युटर चोर्ने ३ जना पक्राऊ परेका छन्।    पक्राउ पर्नेमा कटहरिया १ भासेढवा बस्ने बिगन दासको छोरा बर्ष २७ को मुकेश दास, सोही ठाउँका जयमङल दासको छोरा बर्ष १९ को राधेश्याम दास र बिजय दासका छोरा बर्ष १८ को राजु दास रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताए ।   उनीहरू ईलाका प्रहरी कार्यालय ...

जसपा कर्णाली अध्यक्षसहित दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश

जसपा कर्णाली अध्यक्षसहित दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश
काठमाडौं, २७ जेठ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्ताहरू नेकपा माओवादी केन्द्र मा प्रवेश गरेका छन्।   खुमलटारस्थित अध्यक्ष निवासमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ प्रवेशकर्ताहरूलाई पार्टीमा स्वागत गरेका छन ।   कार्यक्रममा बोल्दै...

युके पठाइदिने बहानामा ३८ जनाबाट ११ करोड ठगी, दुई पक्राउ

युके पठाइदिने बहानामा ३८ जनाबाट ११ करोड ठगी, दुई पक्राउ
काठमाडौं - वैदेशिक रोजगारीको लागि बेलायत पठाइदिने बहानामा करोडौं ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका-१० का ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषा सबेला नगरपालिका-१२ का ४७ वर्षीय अरुणराज शर्मा रहेका छन्। दुबै जनालाई काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनीहरूले हालसम्म ३८ जनाबाट ११ क...