पत्रकार महासंघ मोरङ र न्युरो अस्पतालवीच स्वास्थ्य उपचार सेवाका लागि सम्झौता

पत्रकार महासंघ मोरङ र न्युरो अस्पतालवीच स्वास्थ्य उपचार सेवाका लागि सम्झौता
विराटनगर २४ पुस । नेपाल पत्रकार महासंघ मोरङले न्युरो अस्पताल विराटनगरसँग स्वास्थ्य उपचार सेवामा थप तीन वर्षका लागि सम्झौता गरेको छ । आज न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल विराटनगर र महासंघ मोरङवीच थप तीन वर्षका लागि सम्झौता गरिएको हो । न्युरो अस्पतालकी कार्यकारी निर्देशक अनिशा विष्टको उपस्थितिमा महासंघ मोरङ अध्यक्ष सुशीला पाठक र अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले सम्झौतामा ...

‘जोय मोडल हन्ट नेपाल २०२५’को फाइनलमा ४८ प्रतियोगी

‘जोय मोडल हन्ट नेपाल २०२५’को फाइनलमा ४८ प्रतियोगी
काठमाडौँ । ‘जोय मोडल हन्ट नेपाल २०२५’को फाइनलमा ४८ प्रतियोगी भिड्ने भएका छन् । नेपालकै बृहत् र स्तरीय मानिएको प्रतियोगिता मोडल हन्ट नेपालको यो सिजन ९ हो । प्रतियोगीताको फाइनलका लागि छनौट चरणको बिभिन्न अडिसनबाट ३० फिमेल र १८ मेल गरेर ४८ प्रतियोगी छानिएको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् । छानिएका प्रतियोगी अब एक महिनाको प्रशिक्षण सहित फाइनलको तयारीमा लाग...

२०८१ साल पौष २४ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल पौष २४ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । वृष– आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ ...

चर्चित स्टेज वल्र्ड अफ डान्स (डब्लु.ओ.डी.) अब नेपालमा पनि हुने

चर्चित स्टेज वल्र्ड अफ डान्स (डब्लु.ओ.डी.) अब नेपालमा पनि हुने
काठमाडौँ । अमेरिकामा सहित विश्वका २५ देशहरुमा हुदै आएको डान्सको चर्चित स्टेज वल्र्ड अफ डान्स (डब्लु.ओ.डी.) अब नेपालमा पनि हुने भएको छ । नृत्यमा भविष्य खोज्नेहरुका लागी उत्कृष्ट मानिने यस स्टेजको फ्रेन्चाइज मण्डला इन्टरटेनमेन्टले नेपाल भित्राएको हो । वल्र्ड अफ डान्स नेपाल आगामी माघ २४ गते बिहीबार हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलन गरि जुरी टिम, ट्रफिसँगै बिजेताले पाउने पुरस्कार लगायतका बिष...

कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक

कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर  सार्वजनिक
हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र विकास बोर्डको हलमा एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । झन्डै ३ मिनेट लामो ट्रेलरले फिल्म गाउँघरमै बसेर विभिन्न पेशा अंगालेका ४ युवकहरुको जीवनमा एक युवतीको आगमनपछि उत्पन्न परिस्थितिलाई हास्य शैलीमा प्रस्तुत गरिएको देखाइएको छ । ट्रेलर हेर्दा फिल्मले...

गायक रवि सुवेदीको स्वरमा ‘वाह रे जमुना’ सार्वजनिक

गायक रवि सुवेदीको स्वरमा  ‘वाह रे जमुना’ सार्वजनिक
काठमाडौं । अमेरिकामा रहेर पनी नेपाली गीत संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदीे स्वरमा रहेको ‘वाह रे जमुना’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ । शंकर ज्वलाको शब्द तथा विकास चौधरीको संगीत र संजय हमालको संगीत संयोजन मा गीत तयार गरिएको छ । देउडा लोक भाकामा तयार गरिएको गीतमा आफनी प्रेमीकालाई आफनो मायाको सागरमा सयल गराउनको लागी आग्रह गीतमा गायक ले गरेका छन । आफनी प्रेमीका सगैं जिवन विताउनको ला...