दक्षिणी एशियाली साहित्यिक–सांस्कृतिक महोत्सवमा नवोदित सम्मानित

दक्षिणी एशियाली साहित्यिक–सांस्कृतिक महोत्सवमा नवोदित सम्मानित
विराटनगर ÷ विराटनगरका सक्रिय पत्रकार एवं कवि मीनकुमार नवोदित ‘दक्षिण एशियाली मकालु प्लाटिनम जुबिली युवा साहित्यिक पत्रकारिता सम्मान–२०८१’ बाट सम्मानित भएका छन् । विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणको ७० वर्ष पुगेका अवसरमा संखुवासभाको मकालु गाउँपालिकाले नुमबजारमा आयोजना गरेको चारदिने भव्य समारोहमा नवोदित सम्मानित भएका हुन् । विगत दुई दशकभन्दा लामो समयदेखि साहित्य र पत्रकारिता क्षेत्रमा सक्र...

ज्योतिष डा. रुद्रनाथ अधिकारीका ३ म्युजिक भिडिओ एकसाथ बजारमा

ज्योतिष डा. रुद्रनाथ अधिकारीका ३ म्युजिक भिडिओ एकसाथ बजारमा
काठमाडौं । प्रसिद्ध ज्यो पं डा. रुद्रनाथ अधिकारीका ३ वटा म्युजिक भिडिओ एकसाथ रिलिज गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच डा. अधिकारीको जन्मदिन पारेर ‘अब अति भइसक्यो, जागौं’ (राष्ट्रभक्ति गीत) , ‘आमा’ (मातृभक्ति गीत) र ‘आउन माया आऊ मेरो हात समाऊ’ (प्रेमिल गीत) का ३ भिडिओ लोकार्पण गरिएको हो । वरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा गीतकार संघका पूर्वअध्यक्ष चु...

बुद्धि तामाङ र रेखा लिम्बुको म्युजिकल फिल्म ‘चेली’ सार्वजनिक (भिडियो)

बुद्धि तामाङ र रेखा लिम्बुको म्युजिकल फिल्म ‘चेली’ सार्वजनिक (भिडियो)
काठमाडौं ।सत्य घटनामा आधरित म्युजिकल स्टोरी फिल्म 'चेली' सार्वजनिक भएको छ । स्माइल दासको स्वर र संगीतमा रहेको गीतमा ओम केरुङ र नेत्र लोज़ा गुरुङको शब्द रचना रहेको छ। नेत्र लोजा गुरुङको मुटुरोगबाट ग्रस्त आफ्नो बहिनी (चेली)लाइ गरिबीको कारण समयमै उपचार गर्न नसक्दा गुमाउदाको सत्य घटनाको पीडालाई भिडियोमा देखाइएको छ। कलाकार बुद्धि तामाङ र रेखा लिम्बुको मुख्य अभिनय रहेको 'चेली'मा टिकाराम घले , माया गु...

एलिनाले भनिन्–कसैले पनि डिभोर्स हुन्छ भनेर बिहे गरेको हुँदैन’

एलिनाले भनिन्–कसैले पनि डिभोर्स हुन्छ भनेर बिहे गरेको हुँदैन’
जिल्ला अदालत काठमाडौंमा पति विष्णु सापकोटासँग डिभोर्सका लागि मुद्दा दर्ता गरेकी गायिका एलिना चौहानले सामाजिक संजालमा लाइभ बस्दै मनको कुरा शेयर गरेकी छिन् ।  एलिनाले कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर नगर्ने भन्दै यो बिषयमा कसैलाई पनि गाली नगरिदिन आग्रह गरेकी छिन् ।  एलिनाले भनेकी छिन्–‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुँदैन । झन्, बिहे त सात जुनीका लागि हुन्छ भनेर गरेको हुन्छ के हिन्द...

महिलाको जिन्सको खल्ती पुरुषको भन्दा किन सानो हुन्छ ? पढनुहोस् इतिहास

महिलाको जिन्सको खल्ती पुरुषको भन्दा किन सानो हुन्छ ? पढनुहोस् इतिहास
काठमाडौं, १८ माघ । के तपाईंले कहिल्यै सोच्नुभएको छ किन महिलाको जिन्सको खल्ती पुरुषको जिन्सको पकेट गहिराइभन्दा धेरै सानो हुन्छ ? यो प्रश्न हाम्रो मनमा बारम्बार उठ्छ।   आखिर, किन महिलाहरूले ठूला पर्स वा झोलाहरू बोकिरहेका हुन्छन जबकि पुरुषहरूले आफ्नो खल्तीमा सबै कुरा राख्न सक्छन् । यस प्रश्नको जवाफ खोज्नको लागि थोरै इतिहास र फेसन प्रवृत्तिहरू हेरौं। इतिहासको भूमिकाः वर्किङ क्लास र जिन्स...

सेलिब्रेटी कलाकारको फिल्मविरुद्ध अदालतमा रिट

सेलिब्रेटी कलाकारको फिल्मविरुद्ध अदालतमा रिट
प्रदर्शनको संघारमा रहेको चलचित्र ‘एक्टरः टेक वान’ विरुद्ध काठमाडौँ जिल्ला अदालतमा रिट परेको छ । फिल्म प्रदर्शन रोक्न आदेश माग गर्दै नेपाली डायस्पोरा इन्टरटेनमेन्ट प्रा. लि. का सम्राट थापाले रिट दायर गरेका हुन् । योसँगै आगामी माघ १६ गतेबाट प्रदर्शन हुने भनिएको सो चलचित्रका निर्माता/निर्देशक अन्यौलमा परेका छन् । नेपाली डायस्पोरा इन्टरटेनमेन्टले गत वर्ष चलचित्र ‘एक्टर’ घोषणा गरेर निर्माण थाले...

रेशुको गरिन आफ्नै शब्द ,स्वर र अभिनयमा ‘कसम’ सार्वजनिक

रेशुको गरिन आफ्नै शब्द ,स्वर र अभिनयमा ‘कसम’ सार्वजनिक
काठमाडौं । गायिका रेशु स्याङ्दानले आफ्नो नयाँ गीत ‘कसम’ रिलिज गरेकी छिन। रेशुकै शब्द र सिडी विजय अधिकारीको संगीत रहेको गीतमा रेशु र सिडी विजयको युगल स्वर रहेको छ। गीतको एरेन्जर राजु कार्की हुन् । युवायुवतीको प्रेम सम्बन्धलाई रोमाञ्चक ढंगले प्रस्तुत गरिएको गीतको भिडियोलाई पछिल्लो समयका चर्चित निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका छन् । भिडियोमा कमल सिंह र रेशुको अभिनय गरेका छन् । भिडियोमा भु...

पुर्वेली गीत ‘जाउ डाँडा काटी रेलमा’ सार्वजनिक(भिडियोसहित)

पुर्वेली गीत ‘जाउ डाँडा काटी रेलमा’ सार्वजनिक(भिडियोसहित)
काठमाडौँ । नेपाली सांगीतिक बजारमा धेरै समयपछि पुर्वेली गीत ‘जाउ डाँडा काटी रेलमा’ सार्वजनिक गरिएको छ ।शिव संगम राईको शब्द तथा संगीतमा रहेको गीतमा पुर्वेली लोक सस्कार र सस्कृतिलाई समेटिएको छ । ग्रामीण परिवेशमा रहेको जिवनलाई आकर्षक ढंग मार्फत गीतका भावमा शब्दहरु व्यक्त गरिएको छ । आफनो घर आगँन र मौलिक लोक सस्कृतिका विभिन्न पक्षलाई समेटिएका कारणले एक उत्कृष्ट गीत बनेको गायक शिव संगमको दावी छ । ग...

गायक गोविन्द गौतमको नयाँ गीत ‘भिसा हातैमा ’सार्वजनिक ( भिडियो )

गायक गोविन्द गौतमको नयाँ गीत ‘भिसा हातैमा ’सार्वजनिक  ( भिडियो )
काठमाडौं । गायक गोविन्द गौतमले आफ्नो नयाँ गीत ‘भिसा हातैमा ’ सार्वजनिक गरेका छन् ।गोविन्दकै शब्द ,संगीत रहेको गीतलाइ रोशन बालुवाले एरेन्ज गरेका हुन् । गीत गायनमा गोविन्दलाइ चर्चित गायिका समीक्षा अधिकारीले साथ् दिएकी छिन । देशमा अहिले भइरहेको युवा पलायन र त्यसबाट परिवारमा परेको प्रभावको दर्दनाक कथा देखाइएको गीतको भिडियोमा यशु भट्टराई ,नविन गौतमको मुख्य भूमिकामा छन् भने गुणराज श्रेष्ठ ,अन्जु चौलाग...

विशाल सिंहको स्वरमा रहेको हिन्दी गीत ’प्यार की दस्तान’ सार्वजनिक

विशाल सिंहको स्वरमा रहेको हिन्दी गीत ’प्यार की दस्तान’ सार्वजनिक
काठमाण्डौं । विशाल सिंहको स्वरमा रहेको हिन्दी गीत ’प्यार की दस्तान’ सार्वजनिक भएको छ । विशाल सिंह र अशोक भाटियाको शब्द रहेको गीत भिडियो सहित समिर खान को युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको हो । राजेश के एस को सङ्गीत रहेको गीतको भिडियोमा समिर खान र स्मारिका ढकालले फिचर्ड छन् । नेपालका विभिन्न ठाउँमा खिचिएको गीतको भिडियोलाई निशान एस के ले निर्देशन गरेका हुन् ।   मोडलद्धय समिर खान र ...