पूर्वमन्त्री रेग्मीको अस्ट्रेलियामा निधन
काठमाडौं, असार २५ गते । वरिष्ठ राजनीतिज्ञ, पूर्व मन्त्री एवं पूर्व सांसद अच्युतराज रेग्मीको ९३ वर्षको उमेरमा निधन भएको छ ।
उहाँको असार २३ गते अष्ट्रेलियामा उपचारका क्रममा निधन हाे । स्वर्गीय रेग्मी वि..सं. २०१५ को प्रथम आमनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट क्षेत्र नं.९३ पाल्पा पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीत्वको २०४...









