क्यानडा समिट २०२५ को तयारी अन्तिम चरणमा, भव्य रुपमा कार्यक्रम गर्दै आइसीसीसी
काठमाडौँ । क्यानडा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरूका लागि लक्षीत गरेर ‘क्यानडा समिट २०२५’ आयोजना ह’ने भएको छ । आगामी जनवरी ९ तारिखका दिन इन्टरनेसनल करियर काउन्सिलिङ सेन्टर (आइसीसीसी) ले बिहान ११ : ०० बजेदेखि दिउँसो ३ : ०० बजेसम्म कार्यक्रम आयोजना गर्न लागेको आयोजक संस्था आइसीसीसीका प्रबन्ध निर्देशक राम खड्काले जानकारी दिए । कार्यक्रम आईसीसीसीको कार्यालय पुतलीसडकमा हुनेछ।
कार्...









