पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य शुरू
ताप्लेजुङ – ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण कार्य आजदेखि शुरू भएको छ ।
हिमालय कन्स्ट्रक्शनका प्रमुख इन्द्र केदेमले बटम स्टेशनबाट केबलकार निर्माणको कार्य शुरू भएकाे जानकारी दिनुभयाे । ताप्लेजुङका सबै राजनीतिक दल, सङ्घीय सांसद, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासी, सरकारी निकायसहित सुरक्षा निकायसमेतको...









