प्रधानमन्त्रीसमक्ष फास्ट्र ट्रयाक डुकुछापमा सार्न सुुझाव प्रतिवेदन हस्तान्तरण

प्रधानमन्त्रीसमक्ष फास्ट्र ट्रयाक डुकुछापमा सार्न सुुझाव प्रतिवेदन हस्तान्तरण
काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौँ–तराई÷मधेस दू्रतमार्ग सडक आयोजनाको सुरु विन्दुुलाई ललितपुरको गोदावरी नगरपालिका–८ स्थित डुुकुछापमा कायम गराउन सुुझावसहितको अध्ययन प्रतिवेदन आज हस्तान्तरण गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले सो प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्नुभएको हो ।...

मानव अधिकारका सवालमा पत्रकार र अधिकारकर्मीबीच छलफल

मानव अधिकारका सवालमा पत्रकार र अधिकारकर्मीबीच छलफल
इटहरी, असार ४ गते मानव अधिकारका सवलामा पत्रकार र अधिकारकर्मीबिच छलफल कार्यक्रम वुधवार इटहरीमा सम्पन्न भएको छ । मानव अधिकार र सामाजिक न्यायसम्बन्धी सवालमा सञ्चार माध्यमको भूमिकाका विषयमा पत्रकार र अधिकारकर्मीले हातेमालो गर्न आवश्यक रहेकोमा सन्दर्भमा पत्रकार र अधिकारकर्मीले छलफल गरेका छन् । इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले सञ्चार माध्यममा मानव अधिकारका सवालका सवालमा गरेको छलफल कार्यक्रममा...

एनसीडिएको ५२ औं स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम सुरु

एनसीडिएको ५२ औं स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम सुरु
विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङ शाखाले संघको ५२ औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी विविध कार्यक्रम सुरु गरेको छ । संघले असार ४ गतेदेखि १० गतेसम्म सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गर्दै स्थापना दिवस मनाउन थालेको हो । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन बुधबार विराटनगरस्थित कोशी अस्पतालको बच्चा विभाग र पोषण विभागमा उपचाररत विरामी र तिन...

२०८१ साल असार ०५ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८१ साल असार ०५ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष् आफन्त मिलनले सुख दिनेछ । पैसो कमाउने योग साथै पाहुनाको आगमनले मन हर्षित रहला ।आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ ।आज तपाइको धनलाभको योग छ, नया साथीसंग चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको छ । वृष कामहरु पनि सजिलै संग बन्ने छन । साथै टाढाको यात्रा हुने योग छ, ब्यापारबाट सामान्य नाफा होला ।हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन ब...

बट्लरको किताब ‘उद्यमशीलता: एक परिचय’ नेपालीमा आउँदै

बट्लरको किताब ‘उद्यमशीलता: एक परिचय’ नेपालीमा आउँदै
विराटनगर। बेलायती अर्थशास्त्री इमन् बट्लरको किताब 'एन इन्ट्रोडक्सन टु एन्टरप्रेनरशिप' को नेपाली अनुवाद 'उद्यमशीलता: एक परिचय' प्रकाशित हुने भएको छ। बेलायतस्थित एडम स्मिथ इन्स्टिच्युटका सह-संस्थापक एवम् निर्देशक समेत रहनुभएका अर्थशास्त्री बट्लरको किताब विकल्प एन अल्टरनेटिभ र वि रिड प्रकाशनको सहकार्यमा नेपाली भाषामा प्रकाशन हुने भएको हो। पत्रकारितामा समेत सक्रिय रहनु भएका निशान्त ढुङ्गानाले कि...

सात वर्षको अवधिमा पूर्वाधार निर्माणमा फड्को मारेको –मन्त्री राई

सात वर्षको अवधिमा पूर्वाधार निर्माणमा फड्को मारेको –मन्त्री राई
मोरङ, ३ असार ः कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले विगत सात वर्षको अवधिमा प्रदेशमा भौतिक पूर्वाधार संरचना निर्माणले फड्को मारेको बताउनु भएको छ । प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र नेपाल पत्रकार महासंघ कोशीद्वारा आज यहाँ आयोजित ‘सञ्चार माध्यम मार्फत उत्पादन, बजार र पूर्वाधार विकासको अन्तर सम्बन्धी बहस कार्यक्रमको उद्घाटन गर्दै उहाँले पहाडी क्षेत्रमा सडक निर्माणले त्...

गणेश रसिकको स्मृतिमा विराटनगरमा साहित्यिक श्रद्धाञ्जली

गणेश रसिकको स्मृतिमा विराटनगरमा साहित्यिक श्रद्धाञ्जली
विराटनगर÷ ‘कला, साहित्य र संस्कृतिका त्रिवेणी स्रष्टा’ भनिने साहित्यकार गणेश रसिकको स्मृतिमा विराटनगरमा एक विशेष कार्यक्रम आयोजना गरिएको छ । नेकपा एमाले कोशी प्रदेश कमिटीअन्तर्गतको साहित्य, कला तथा संस्कृति विभागको आयोजनामा भएको कार्यक्रममा रसिकको सर्जनात्मक योगदानको चर्चा गरिनुका साथै उनीप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो । कार्यक्रममा मुख्य वक्ताका रूपमा उपस्थित वरिष्ठ साहित्यकार भूराज राई र क...

जलथल जङ्गलमा भेटियो दुर्लभ कछुवा

जलथल जङ्गलमा भेटियो दुर्लभ कछुवा
हल्दिबारी गाउँपालिका–४ स्थित जलथलको चारकोशे वन क्षेत्रमा आइतबार दुर्लभ कछुवा फेला परेको छ। पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता विवेक बाँस्तोलाले सामुदायिक वन नजिकै रहेको चिसो पानी रसाइरहने क्षेत्रमा पहेंलो रङ्गको कछुवा फेला पारेका हुन्। उक्त कछुवा ‘स्पटेड नर्थर्न इन्डियन फ्ल्यापसेल टर्टल’ प्रजातिको रहेको नेपालका चराचुरुङ्गी तथा जीवजन्तु अनुसन्धानकर्ता अस्मित सुब्बाले जानकारी दि...

महानगरद्वारा पशुपालक कृषक समूहलाई च्याप कटर वितरण

महानगरद्वारा पशुपालक कृषक समूहलाई च्याप कटर वितरण
विराटनगर । विराटनगर महानगरपालिकाले पशुपालक कृषक समूहलाई च्याप कटर (कुटी काट्ने मेसिन) वितरण गरेको छ । कृषकहरुलाई पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले ७५ प्रतिशतअनुदानमा च्याप कटर वितरण गरिएको महानगरका कृषि तथा पशुपंक्षी शाखाका संयोजक हीरालाल यादवले जानकारी दिए । कार्यक्रममा कार्यबाहक मेयर शिल्पा निराला कार्की, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, ...

इग्नाइट फाउण्डेशनद्वारा निःशुल्क चिसो पानी वितरण सुरु

इग्नाइट फाउण्डेशनद्वारा निःशुल्क चिसो पानी वितरण सुरु
विराटनगर । इग्नाइट फाउण्डेशन विराटनगरले निःशुल्क रुपमा चिसो पानी वितरण सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा हालै दर्ता भई सञ्चालनमा आएको फाउण्डेसनले पहिलो कार्यक्रमका रुपमा बटुवाहरुलाई लक्षित गरी निःशुल्क चिसो पानी वितरण सुरु गरेको हो । विराटनगरस्थित ट्राफिक चोकमा आयोजित कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी वितरण शुभारम्भ गरेका थिए । पहिलो दिन शनिबार फाउण्...