लिम्बू भाषाको गीत ‘आदाङ्बे सेवारो’ सार्वजनिक
काठमाडौं, असार २३ — लिम्बू भाषाको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक गरिएको छ। गीतको भिडियो धिमाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो, जसमा लिम्बू संस्कृति र पहिचान झल्किने दृश्य र भावहरू समावेश गरिएको छ।
गीतमा यासेली योङ्हाङ र असित थेगिमको शब्द रहेको छ भने संगीत उत्तम जंग लावतीले भरेका छन्। भिडियोको निर्देशन चर्चित गायिका तथा निर्देशक मेचु धिमालले गरेकी हुन्।
भिडियोमा सागर ...









