प्रतिनिधि सभाका लेखा समिति सभापति ऋषिकेश पोखरेलले स्वकीय सँग आफूलाई जोडेर कु प्रचार गरिएको भन्दै असहमति
विराटनगर । प्रतिनिधि सभाका लेखा समिति सभापति ऋषिकेश पोखरेलले स्वकीय सँग आफूलाई जोडेर कु प्रचार गरिएको भन्दै असहमति ब्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूले राम्रो सँग नचिने कै बेलामा गरेको बदमासीलाई आफूसँग जोडेर यतिबेला गरिएको प्रचार न्यायसंगत नभएको बताउनुभएको छ । जतिबेला बदमासी गरेको खबर सुने सोहि दिन नै स्वकीय बाट हटाएको उल्लेख गर्दै उहाँले फेरी पनि आफ्नो नाम जोडेर हुने प्र...
