सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित

सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित
धरान (सुनसरी), माघ ७ गते । गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको व्यापारीहरुको भनाइ छ । उत्पादन कम भए पनि बजारमा मुल्य गत वर्षको तुलनामा वृद्धि भएको छ । यतिबेला धनकुटाको खोकु, छिन्ताङ्, बुधुक, भोजपुरलगायत पूर्वी पहाडी जिल्लाबाट धरानस्थित कृषि उपज बजारमा किसानले सुन्तला...

आमा समूहलाई सामुदायिक कृषि सहायकसम्बन्धी प्रशिक्षण

आमा समूहलाई सामुदायिक कृषि सहायकसम्बन्धी प्रशिक्षण
टक्सार (भोजपुर), माघ ७ गते । ज्ञान, सीप र दक्षता अभिवृद्धि गरी कृषि प्रविधि हस्तान्तरणमा सहयोग पु¥याउने उद्देश्यले यहाँका आमा समूहलाई निःशुल्क प्रशिक्षण सुरु गरिएको छ । भोजपुर नगरपालिका–५, बोखिमका आमा समूहलाई सामुदायिक कृषि सहायकसम्बन्धी प्रशिक्षण दिन थालिएको हो । सुम्निमा बहुप्राविधिक शिक्षालयको आयोजनामा वडा कार्यालय र पञ्चकन्या स्वास्थ्य आमा समूह बोखिमको समन्वयमा आइतबारदेखि उद्यमशीलता विकास...

नेपाल बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो

नेपाल बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो
काठमाडौं, माघ ०७ । नेपाल बैंकको खुदनाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफासँगै प्रतिसेयर आम्दानी २१.८७ प्रतिशत घटेको छ । यसअवधिमा खुद नाफा २१.८७ प्रतिशतले घटेर ४६ करोड १० लाख १७ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५९ करोड ५१ ह्जार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै यसको खुद नाफा प्रभावित भएको हो । यसअवधिम...

कोशी प्रदेशसभाको छैठौं तथा हिउँदे अधिवेशन आजदेखि शुरु हुँदै

कोशी प्रदेशसभाको छैठौं तथा हिउँदे अधिवेशन आजदेखि शुरु हुँदै
विराटनगर ७ माघ । कोशी प्रदेशसभाको छैठौं तथा हिउँदे अधिवेशन आजदेखि शुरु हुँदैछ । आज दिउँसो २ वजे बस्ने प्रदेशसभा बैठकमा प्र्रदेश प्रमुख परशुराम खापुङले संसद अधिवेशन आह्वान सम्वन्धी पठाएको पत्र पढेर सुनाउने, प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरुले बोल्ने कार्यक्रम रहेको छ । प्रदेश सभा बैठकमा गत कात्तिक ४ गते जारी भएको ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ लाई पनि आजक...

आईसीसी यु–१९ महिला टी–२० विश्वकपमा आज नेपालले स्कटल्याण्डकाे सामना गर्दै

आईसीसी यु–१९ महिला टी–२० विश्वकपमा आज नेपालले स्कटल्याण्डकाे सामना गर्दै
विराटनगर ७ माघ । आईसीसी यु–१९ महिला टी–२० विश्वकपमा सोमबार नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ । पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्न लागेको हो । मलेसियामा जारी प्रतियोगिताको यो खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन् । पूजा महतोको क...

गण्डकीमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने

गण्डकीमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
तनहुँ – गण्डकी प्रदेश सरकारले प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएको छ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारले दुई भाषालाई सरकारी कामकाजको भाषा बनाउन प्रक्रिया अघि बढेको जानकारी दिनुभएको हो । मन्त्रालयले हिजो तनहुँको दमौलीमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने सन्दर्भमा सुझाव सङ्कलन गरेको छ । प्रदेश सरकारले मगर भाषा र गुर...

अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आज पदभार ग्रहण गर्दै, ट्रम्पको आश्वासनपछि टिकटक पुनः सञ्चालन

अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आज पदभार ग्रहण गर्दै, ट्रम्पको आश्वासनपछि टिकटक पुनः सञ्चालन
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पदभार ग्रहण गर्दै हुनुहुन्छ । वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकाल आज सकिएसँगै ट्रम्पले पदभार ग्रहण गर्न लाग्नुभएको हो । अमेरिकामा दुई महिनाअघि भएको राष्ट्रपति पदको चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई हराउँदै ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । यसअघि ट्रम्प २०१६ को नोभेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएर २०...

झापामा पोल्ट्री फर्मभित्र १६ वर्षीया किशोरीको बलात्कार, एक जना पक्राउ

झापामा पोल्ट्री फर्मभित्र १६ वर्षीया किशोरीको बलात्कार, एक जना पक्राउ
दमक— १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ताप्लेजुङका एक ब्यक्तिलाई पक्राउ गरेको छ। ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–६ थुम्वेदिनका ५२ वर्षीय कुमार राईलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो। कुमारले ती किशोरीलाई झापाको हल्दिबारी गाउँपालिका–४ स्थित मेची पोल्ट्री फर्मको कोठाभित्र बलात्कार गरेको जनाईएको छ। कुमारविरुद्ध परेको उजुरीको आधारमा प्रहरी चौकी हल्दिबारीबाट खटिएको प्...

प्रेमीकाले धोका दिएको आवेगमा झापाका विनोदले उर्लावारी पुगेर आफनै शरीरमा आगो लगाए

प्रेमीकाले धोका दिएको आवेगमा झापाका विनोदले उर्लावारी पुगेर आफनै शरीरमा आगो लगाए
विराटनगर– मोरङको उर्लाबारी गरपालिका–७ पश्चिम बस स्टेण्डमा झापाका एक ब्यक्तिले आइतबार बिहान आफनै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका छन्। झापाको दमक नगरपालिका–७ का ४० वर्षीय विनोद थापाले ‘प्रेमिकाले धोका दिएको’ आवेगमा शरीरमा आगो लगाएका हुन। पश्चिम बस स्टेण्डमा रहेको अन्नपूर्ण खाजा घर नामक होटलनजिकै थापाले शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ। उक्त होटल दमक–३ की २८ वर्षीया इन्द्र लिम्बूले सञ्चालन...

तामाकोशी जलविद्युत केन्द्र मर्मतकै लागि फेरी दुई दिन उत्पादन बन्द

तामाकोशी जलविद्युत केन्द्र मर्मतकै लागि फेरी दुई दिन उत्पादन बन्द
जिरी (दोलखा) । लामो समय बन्द भएपछि केही समयअघि मात्रै सञ्चालनमा आएको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको विद्युत उत्पादन फेरी ४८ घण्टा बन्द हुने भएको छ । बाढी पहिरोले क्षतिग्रस्त संरचनाको मर्मत गरेर एक महिनाअघि आंशिक सञ्चालनमा आएको हो । विद्युत केन्द्रका अनुसार उत्पादन बन्द गरेर सफाइ गरी पूर्ण रूपमा सञ्चालनको तयारी गरिएको हो । अपर तामाकोशीले आज र भोली आइतबार उत्पादन बन्द गरेर सोमबारदेखि उत्प...