सशस्त्रका सईले नाबालिकाको गोप्य अंग छोएपछि…

सशस्त्रका सईले नाबालिकाको गोप्य अंग छोएपछि…
महोत्तरीमा सशस्त्रका प्रहरी नायव निरीक्षक (सई) धर्मेन्द्र सिंहमाथि यौन दुव्र्यवहारको गम्भीर आरोप लागेको छ । लोहारपट्टी नगरपालिका–४ स्थित सशस्त्र प्रहरी पोष्टमा कार्यरत उनीमाथि स्थानीय १० वर्षीया बालिकालाई यौन दुर्व्यहारको आरोप लागेको हो । स्थानीयले बिहान १० बजेदेखि सशस्त्रको पोष्ट घेराउ गरेपछि वातावरण तनावग्रस्त बनेको छ । अहिले पोष्टबाहिर नेपाल प्रहरीका सुरक्षाकर्मीलाई परिचालन गरिएको जिल्ला प्...

पर्सामा कल बाइपास गरिरहेका १९ वर्षीय युवक पक्राउ

पर्सामा कल बाइपास गरिरहेका १९ वर्षीय युवक पक्राउ
काठमाडौं - अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका-२० स्थायी घर भई हाल वीरगन्ज महानगरपालिका-३० लालपर्सा बस्ने १९ वर्षीय धिरज पठेल रहेका छन्। वीरगन्ज महानगरपालिका-१६ को एउटा घरबाट पटेललाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। दुई तले घरको दोस्रो तलामा एउटा कोठा भाडामा लिएर उनले...

२०८१ साल चैत ०२ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल चैत ०२ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ । काम बिग्रने डरले सताए पनि मेहनत गर्दा फाइदै हुनेछ । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुने देखिन्छ । गरेका कामबाट प्रशस्त लाभ मिल्नेछ । तर, साँझदेखि ईर्ष्या गर्नेहरूले फसाउन सक्छन् । वृष– विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला ।...

प्रधानमन्त्री ओलीद्वारा साहित्यकार क्षेत्रीको निधनप्रति शोक व्यक्त

प्रधानमन्त्री ओलीद्वारा साहित्यकार क्षेत्रीको निधनप्रति शोक व्यक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको खबरले आफूलाई पीडा भएको बताउँदै उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । दिवङ्गत श्रष्टाप्रति सामाजिक सञ्जाल फेसबुकबाट श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकसन्तप्त उनका परिवारजन, आफन्त, साहित्यानुरागी दाजुभाइ एवं दिदीबहिनीमा गहिरो समवेदना व्यक्त गरेका हुन्। प्रधानमन्त्री ओलीले लेखेका छन्-  ...

प्रसिद्ध साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

प्रसिद्ध साहित्यकार लीलबहादुर क्षेत्रीको निधन
काठमाण्डौ – प्रसिद्ध साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । सन् १९३३ को मार्च १ मा भारतको गुवाहाटी टकौबारीको पुलिस रिजर्भमा बुबा प्रेमबहादुर र आमा पवित्राका सन्तानका रूपमा जन्मिएका क्षेत्रीको ९३ वर्षको उमेरमा गएराति निधन भएको हो । गुवाहाटीको मरिखालीमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको नेपालीभाषी भारतीय साहित्यकार रूद्र बरालले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । असममा जन्मिएका...

आठ महिनामा आधामात्र राजस्व संकलन

आठ महिनामा आधामात्र राजस्व संकलन
काठमाडौं- सरकारको राजस्व लक्ष्य पूरा गर्न नसक्ने संकेत देखिएको छ। आर्थिक वर्षको चार महिना बाँकी रहँदा ५०.४१ प्रतिशत मात्र राजस्व संकलन भएको हो। महालेखा नियन्त्रक कार्यालयका अनुसार साउनदेखि फागुन २८ गतेसम्ममा राजस्व संकलन वार्षिक लक्ष्यको मुस्किलले आधा मात्र पुगेको छ। कर राजस्व संकलन लक्ष्यको ४९.३६ प्रतिशत पुगेको छ भने गैरकर राजस्व संकलन तुलनात्मक रूपमा सकारात्मक छ। गैरकर राजस्व संकलन ६०.३४ प्रत...

सोलुखुम्बुमा भाइरल संक्रमण, फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामी

सोलुखुम्बुमा भाइरल संक्रमण, फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामी
सोलुखुम्बु- हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप उच्च भएको छ। पछिल्ला केही सातायता जिल्लाका विभिन्न स्थानमा भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित बिरामीको सङ्ख्या अत्यधिक बढिरहेको छ। स्वास्थ्य कार्यालयका अनुसार बिरामीको चाप असामान्य रूपमा वृद्धि भएको छ। जसले गर्दा जिल्लाको प्रमुख स्वास्थ्य केन्द्र फाप्लु अस्पतालको स...

होलीमा ‘उच्छृंखल’ गतिविधि गर्ने ५५ जना पक्राउ

होलीमा ‘उच्छृंखल’ गतिविधि गर्ने ५५ जना पक्राउ
काठमाडौं । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले आज ५५ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले ५२ पुरुष र ३ महिलालाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अनुसार चेकजाँचका क्रममा काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न ठाउँबाट दुई पाङ्ग्रे २३० र चार पाङ्ग्रे २३ गरी दुई सय ५३ सवारी साधनलाई नियन्त्रणमा लिइएको ...

तराईका जिल्लामा आज होली मनाइँदै

तराईका जिल्लामा आज होली मनाइँदै
काठमाडौै । रङहरूको पर्व होली आज तराई-मधेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो । तराई-मधेशमा होली पर्व मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ । सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ लगाउँदै सबैलाई रसरङले तरंगित तुल्याउने होली उल्लास र रंगीचंगी पर्वको रूपमा ल...

चार देशीय सिरिजमा नेपालले आज हङकङविरुद्ध खेल्दै

चार देशीय सिरिजमा नेपालले आज हङकङविरुद्ध खेल्दै
काठमाडौँ । नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत हङकङविरुद्धखेल्दै छ । नेपाली समय अनुसार यो खेल अपराहन्न १२: ४५ बजेदेखि शुरु हुने छ । यस सिरिजमा नेपालले खेलेका ५ खेलमा एक जित र ४ हार बेहोरेको छ र फाइनलको दौडबाट बाहिरिएको छ । नेपालले यस अघि नामिबियासँग दुवै पटक  तथा हङकङ र युगाण्डासँग एक एक खेलमा हार बेहोरेको थियो । त्यस्तै आयोजक युगाण्डालाई एक खेलमा पराजित गरेको थियो ।  त्यसपछि मार्च १६ म...