दैनिक बिहान कागती पानी पिउनुहुन्छ भने नगर्नुहोस् यस्तो गल्ती

दैनिक बिहान कागती पानी पिउनुहुन्छ भने नगर्नुहोस् यस्तो गल्ती
काठमाडौं, २० चैत ।यो भनिन्छ कि दिनको सुरुवात स्वस्थ तरिकाले गर्दा तपाईं दिनभर फिट र सक्रिय महसुस गर्नुहुन्छ।    बिशेष गरी बिहान के खाने र पिउनु हुन्छ, त्यसको प्रभाव दिनभर तपाईको शरीरमा देखिने गर्दछ । यस्तो अवस्थामा मानिसहरु बिहान स्वस्थकर चीज मात्र खान वा पिउन मन पराउँछन्। यी चीजहरू मध्ये बिहान कागती पानी सबैभन्दा सामान्य र उत्तम उपाय हो। धेरैजसो मानिसले बिहान उठेपछि कागती पानी पिउने गर...

२०८१ साल चैत २० गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल चैत २० गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
– ज्याे. पं. तुलसी भारद्वाज मेष– पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ, व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ। सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ। बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ। मातापिताका बारेमा चिन्ता बढ्नेछ। विशवासपात्रले धोका दिनेछन्। वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् । वृष– एक्लोपनाको अनुभूति हुनेछ। राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना ...

सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल

सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल
काठमाडौं, १९ चैत । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कन जरुरी रहेको बताएका छन्। आर्थिक वर्ष २०८२÷०८३ को बजेट निर्माण सम्बन्धी श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले वितरण र लोकप्रिय हुने भन्दा यथार्थपरक र कार्यान्वयन योग्य कार्यक्रम तथा योजनाहरु आवश्यक भएको बताएका हुन । उनले श्रम, सीप, रोजगारी र उत्पादनलाई ...

गर्मी लाग्यो, उसो भए सुन्तलाका जुस पिउनुहोस्, हुनेछ अनेक फाइदा

गर्मी लाग्यो, उसो भए सुन्तलाका जुस पिउनुहोस्, हुनेछ अनेक फाइदा
काठमाडौं, ८ चैत । गर्मीको मौसम सुरू भएको छ, यस्तो बेला खानपिनमा विशेष ध्यान दिनुपर्छ किनभने यस मौसममा पेटसम्बन्धी समस्या हुने सम्भावना बढि मात्रामा हुन्छ ।   खासमा गर्मी मौसममा तरल खानेकुरालाई बढी महत्व दिनुपर्छ । त्यसैले यो मौसममा आफ्नो दैनिक आहारमा सुन्तलाको जुस अवश्य समावेश गर्नु होस्। तपाईले यसबाट एक होइन्, धेरै फाइदाहरू पाउन सक्नुहुन्छ, जसको बारेमा हामी तपाईलाई लेखमा थप जानकारी दिनेछौं ...

चीनले फेला पारयाे विश्वकै सबैभन्दा ठुलो सुनखानी, जसकाे मुल्य ८७ अर्ब डलर

चीनले फेला पारयाे विश्वकै सबैभन्दा ठुलो सुनखानी, जसकाे मुल्य ८७ अर्ब डलर
बेइजिङ, ८ चैत । यसपटक चीनको भाग्य सुनौलो रंगले चम्किरहेको छ  किनभने चीनमा सुनको ठूलो भण्डार फेला पारिसकेको छ ।    यो सुन भण्डारमा करिब १ हजार मेट्रिक टन सुन रहेको अनुमान गरिएको छ । चीनले सन् २०२४ को अन्तिम महिनामा यो सुनौलो भण्डार फेला पारेको थियो, त्यसमा थप अपडेट आएको छ । तर, यो खोजमा केही प्रश्न पनि उठाइएको छ ।    तर यदी, चीनको यो दाबी सत्य साबित भयो भने यो अहिलेसम्म पत्ता लागेको सबै...

अमेरिकाले आफ्ना नागरिक ‘अपहरण’ गरेकाे भेनुजुएलाको आरोप

अमेरिकाले आफ्ना नागरिक ‘अपहरण’ गरेकाे भेनुजुएलाको आरोप
काठमाडौं, ८ चैत । अमेरिकाले आफ्ना नागरिक अपहरण गरेर एल साल्भाडोर लगेको भेनेजुएलाले आरोप लगाएको छ ।   अमेरिकाले अमेरिकामा बस्दै आएका भेनुजेएलाका आप्रावासीलाइ पक्राउ गरेर केही दिन अघि मात्रै एल साल्भाडोरको कुख्यात जेलमा लगे पछि उसले यस्तो प्रतिक्रिया दिएको हो ।  संयुक्त राज्य अमेरिकाले एल साल्भाडोरको कुख्यात मेगा जेलमा २०० भन्दा बढी आप्रवासीलाइ लगेर थुनेको थियो । अमेरिकाले तीनीहरूलाइ ‘अपर...

फिल्म ‘कर्मा’ को टिजर सार्वजनिक

फिल्म ‘कर्मा’ को टिजर सार्वजनिक
काठमाडौं । फिल्म ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर सार्वजनिक गरेको हो । कसैले कान फुट्नेगरी हानेपछि आफू बलियो बन्न विपीनले गरेको एक्सरसाइजसँगै टिजर सुरु हुन्छ । त्यसपछि उनी एक्सनमा उत्रिन्छन् । भन्छन्, जे जान्छ, त्यो घुमेर आउँछ । टिजरमा टक्कर लिने विपीन कार्कीको फुलअन एक्सन देखाइएको छ । ‘कर्माको खेले हो यो सबै, …न कोही जोगियो न कोही जोगिन...

सुनिता र बुचलाई फिर्ता ल्याउने स्पेसएक्सको रकेट प्रक्षेपण

सुनिता र बुचलाई फिर्ता ल्याउने स्पेसएक्सको रकेट प्रक्षेपण
काठमाडौँ । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट फिर्ता ल्याउन स्पेसएक्सले नयाँ टोलीसहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रकेट प्रक्षेपण गरेको छ । दुवै अन्तरिक्ष यात्री आठ दिनको लागि मात्र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन गएका थिए, तर अन्तरिक्ष यानमा केही प्राविधिक समस्याका कारण उनीहरू पछिल्लो नौ महिना अन्तरिक्षमा नै बस्नुपरेको छ । नयाँ टोली अन्तर्राष्ट्रिय अन्तरिक...

घाइते भएपछि ब्राजिलको टिमबाट हटाइए नेइमार

घाइते भएपछि ब्राजिलको टिमबाट हटाइए नेइमार
काठमाडौँ । ब्राजिलका सुपरस्टार फुटबलर नेइमार फेरी घाइते भएका छन् । शुक्रबार तिघ्राको चोटका कारण नेइमार आगामी विश्वकप छनोटको लागि ब्राजिलको टिमबाट बाहिरिएका छन् । अक्टोबर २०२३ देखि ब्राजिलको टिम बाहिर रहेका नेइमारलाई ब्राजिलको विश्वकप छनौटका आगामी खेलका लागि राष्ट्रिय टिममा समावेश गरिएको थियो ।  मार्च २ मा ब्रागान्टिनोविरुद्ध सान्तोसको २-० को जितमा नेइमारको मांसपेशीमा समस्या आएको बताइएको छ । ...

सशस्त्रका सईले नाबालिकाको गोप्य अंग छोएपछि…

सशस्त्रका सईले नाबालिकाको गोप्य अंग छोएपछि…
महोत्तरीमा सशस्त्रका प्रहरी नायव निरीक्षक (सई) धर्मेन्द्र सिंहमाथि यौन दुव्र्यवहारको गम्भीर आरोप लागेको छ । लोहारपट्टी नगरपालिका–४ स्थित सशस्त्र प्रहरी पोष्टमा कार्यरत उनीमाथि स्थानीय १० वर्षीया बालिकालाई यौन दुर्व्यहारको आरोप लागेको हो । स्थानीयले बिहान १० बजेदेखि सशस्त्रको पोष्ट घेराउ गरेपछि वातावरण तनावग्रस्त बनेको छ । अहिले पोष्टबाहिर नेपाल प्रहरीका सुरक्षाकर्मीलाई परिचालन गरिएको जिल्ला प्...