जाने हैन त गुराँसपार्क ?

जाने हैन त गुराँसपार्क ?
दोलखाको रमणीय र पर्यटकीय स्थल गुराँसपार्क जिरीको शीरमा अवस्थित छ । समुद्र सतहबाट २७ सय मीटर उचाइमा रहेको यस क्षेत्रमा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । सन्त ऋतुको आगमनसँगै अहिले यहाँ रंगीविरंगीका गुराँस फुलेर पार्क नै ढकमक्क भएको छ । वन क्षेत्रको मध्यभागमा रहेको पार्कमा कृत्रिम पोखरीसहित पिकनिकको लागि पूर्वाधार निर्माण गरिएको छ । पिकनिक, हाइकिङ, क्याम्पिङ तथा गुराँ...

पोप परम्पराको बारेमा रोचक कुरा, यस्तो छ पोपले जहिल्यै रातो जुत्ता लगाउनुको रहस्य

पोप परम्पराको बारेमा रोचक कुरा, यस्तो छ पोपले जहिल्यै रातो जुत्ता लगाउनुको रहस्य
काठमाडौं, ९ बैशाख । क्याथोलिक क्रिस्चियन धर्मका महान् धार्मिक नेता पोप फ्रान्सिसको अप्रिल २१ मा ब्रेन स्ट्रोकका कारण निधन भएको थियो।    क्रिस्चियन धर्मका नेता हुनुका साथै उनी भ्याटिकन देशका राजा पनि थिए। भ्याटिकन संसारको सबैभन्दा सानो देश हो। आकार मात्र ०.४९ वर्ग किमी, जनसंख्या ७६४ मात्र। यो इटालीको राजधानी रोम भित्र अवस्थित छ। अब उनको अन्तिम संस्कार २६ अप्रिलमा हुनेछ ।     यो सानो देश...

आतंकवादी समुहद्दारा जम्मु काश्मिरमा २६ पर्यटकको गोली हानी हत्या

आतंकवादी समुहद्दारा जम्मु काश्मिरमा २६ पर्यटकको गोली हानी हत्या
नयाँ दिल्ली, ९ बैशाख । जम्मू कश्मीरको पहलगाममा मंगलबार दिउँसो भएको आतंकवादी हमलामा दुई विदेशी पर्यटकसहित २६ जनाभन्दा बढीको मृत्यु भएको छ।    घटना बैसरण उपत्यकाको हो । यो पहलगाम शहरबाट ६ किलोमिटर टाढा रहेको छ। मिडिया रिपोर्टका अनुसार आतंककारीहरूले पहिले छुट्टी मनाउन आएका पर्यटकहरूको नाम सोधेका थिए र त्यसपछि उनीहरू धमाधम गोली हानेर भागेका थिए । लश्कर ए तैयबाले सो आक्रमणको जिम्मेवारी लिएको...

साहित्यकार राजबाबु श्रेष्ठ सागरको ‘फिर्दोसको साँचो’ को विमोचन

साहित्यकार राजबाबु श्रेष्ठ सागरको ‘फिर्दोसको साँचो’ को विमोचन
काठमाडौं । स्रष्टा राजबाबु श्रेष्ठ सागरद्वारा लिखित कथासङ्ग्रह ‘फिर्दोसको साँचो’को लोकार्पण भएको छ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा करिब २५० साहित्यकारहरूको सहभागितामा निकै भव्य र सभ्य रूपमा ससम्पन्न भएको हो । ‘इन्डिगो इन्क’ प्रकाशनको आयोजनामा भएको उक्त कार्यक्रममा विना सभाध्यक्ष र विना प्रमुख अतिथिकै सम्पन्न भएको नेपाल ऐतिहासिक रूपमा नै यो पहिलो साहित्यिक लोकार्पण कार...

अनुगमनमा गएका हाकिम साप सरकारी गाडिमा चामल ओर्सान मै व्यस्त

अनुगमनमा गएका हाकिम साप सरकारी गाडिमा चामल ओर्सान मै व्यस्त
विराटनगर । कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहदा पर्यटन मन्त्रालयको गाडिको व्यापक दुरुपयोग भएको छ । सिरुवा पर्वको अवसरमा आज कोशी प्रदेश सरकारले सार्वजनिक विदा सरकारले दिएको भएपनीपर्यटन मन्त्रालय अन्तर्गत पर्यटन विकास आयोजनाकोले व्यापक रुपमा सरकारी गाडिको दुरुपयोग गरिएको पाइएको छ । कोशी कटानको निरिक्षणका लागी भनेर गएको गाडि न प्र १–०२–००१झ ०७४४ नम्वरको गाडिले व्याक्तिगत प्रयोजनको लागी ...

सहकारीका समस्याबारे राष्ट्रपतिको चासो

सहकारीका समस्याबारे राष्ट्रपतिको चासो
काठमाडौं, २ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो व्यक्त गरेका छन ।    मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र सचिव अर्जुनप्रसाद पोखरेलसंगको भेटमा सहकारी समस्या बारेमा चासो व्यक्त गरेका हुन    राष्ट्रपति पौडेलले सहकारीका समस्याका कारण मारमा परेका नागरिकलाई छिटो न्याय दिन र यस क्षेत्र...

आन्दोलनमा होमिँदा अब खान–बस्न समस्या हुन थाल्यो : शिक्षक

आन्दोलनमा होमिँदा अब खान–बस्न समस्या हुन थाल्यो : शिक्षक
काठमाण्डाै – कालीकोटको रासकोट नगरपालिकाको मोतिराम माविका शिक्षक उपेन्द्रप्रसाद सिंखडा गएको दुई हप्तादेखि अरू शिक्षकहरूसँगै काठमाण्डौ आएर आन्दोलन गरिरहनुभएको छ । आन्दोलनकै लागि काठमाडौमा बस्न सजिलो छैन । काठमाडौमै परिवारका सदस्य र आफन्त भएकाहरूका लागि त ठीकै छ । कोही पनि नभएकाहरू होटलमा बस्ने गरेका छन् । सिंखडाले अहिलेसम्म त आफैँसँग भएको केही पैसा खर्च गरेर आन्दोलनमा सहभागिता जनाउनुभयो । तर अब आन्द...

आईपीएल क्रिकेटमा चेन्नईले लखनउलाई पाँच विकेटले हरायो

आईपीएल क्रिकेटमा चेन्नईले लखनउलाई पाँच विकेटले हरायो
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले पहिलो जीत निकालेको छ । हिजो भएको खेलमा चेन्नईले लखनउ सुपर जायन्ट्सलाई पाँच विकेटले पराजित गरेको हो । योसँगै लखनउको तीन खेलको अपराजित यात्रा र चेन्नईको पाँच खेलमा जीतविहीन यात्रा टुङ्गिएको छ । लखनउले दिएको १६७ रनको लक्ष्य पछ्याएको चेन्नईले १९ ओभर तीन बलमा पाँच विकेट गुमाउँदै १६८ रन बनायो । चेन्नईकाशिवम दुबेले सर्वाधिक...

२०८२ साल वैशाख ०२ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८२ साल वैशाख ०२ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। भेटघाटले पूर्वार्ध रमाइलो हुनेछ। धन कमाउने अवसर पनि मिल्ने देखिन्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ। वृष– मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनुहोला। पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। दिगो आम्दानी हुन...

लभस्टोरी चलचित्र ‘पुष्पलता’ औपचारिक घोषणा

लभस्टोरी चलचित्र ‘पुष्पलता’ औपचारिक घोषणा
काठमाडौँ। नयाँ बर्ष २०८२ को पहिलो दिन नयाँ बर्षको शुभारम्भ संगै नयाँ चलचित्र घोषणा गरिएको छ । ॐ वायुपुत्र फिल्म्स् प्रोडक्सनको ब्यानरमा चलचित्र 'पुष्पलता' बन्ने औपचारिक घोषणा गरिएको हो । सुनील निउरेको लेखन तथा निर्देशनमा बन्ने चलचित्र लभ स्टोरी जनरामा बन्नेछ । चलचित्रमा काम गर्ने प्रमुख पात्र को-को हुन् भन्ने अहिले निर्माण टिमले खुलाएको छैन । पछिल्लो समय बनि रहेको प्रेमकथा भन्दा फरक प्रेम कथाम...