ताप्लेजुङमा आप्रवासी स्रोत केन्द्र सहायता कक्ष सुरु
ताप्लेजुङ । ताप्लेजुङमा आप्रवासी स्रोत केन्द्र सहायता कक्ष सुरु भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश र फुङलिङ नगरपालिका साथै स्विट्जरल्याण्ड सरकारको समन्वयमा उक्त केन्द्रको सुरुवात गरिएको हो ।
सोमबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको हाता भित्र नवनिर्मित स्रोत केन्द्रको फुङलिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनले उद्घाटन गर्नुभएको छ । साथै के...








