एकैपटक रक्सी छाडे यस्ता समस्या देखा पर्छन्, यी हुन् बुझ्नैपर्ने कुराहरु
काठमाडाैं- आजकल रक्सी पिउनु जीवनशैलीको हिस्सा बनिसकेको छ। यस्तो अवस्थामा पार्टीको नाम आउनेबित्तिकै मानिसहरु रक्सी पिउने कुरा गर्न थाल्छन् तर स्वास्थ्यमा असर पुगेपछि मदिरा त्याग्न पनि थाल्छन्। अब प्रश्न उठ्छ कि हरेक दिन अत्याधिक रक्सी पिउने मानिसले अचानक त्यसलाई त्याग्यो भने के हुन्छ ? उसको शरीरमा कस्तो असर पर्ला ? जानकारी लिनुहाेस्।
अचानक मदिरा पिउन छोड्दा यस्ता समस्या देखा पर्छन्
अचानक रक्स...









