मानव अधिकारका सवालमा पत्रकार र अधिकारकर्मीबीच छलफल
इटहरी, असार ४ गते
मानव अधिकारका सवलामा पत्रकार र अधिकारकर्मीबिच छलफल कार्यक्रम वुधवार इटहरीमा सम्पन्न भएको छ ।
मानव अधिकार र सामाजिक न्यायसम्बन्धी सवालमा सञ्चार माध्यमको भूमिकाका विषयमा पत्रकार र अधिकारकर्मीले हातेमालो गर्न आवश्यक रहेकोमा सन्दर्भमा पत्रकार र अधिकारकर्मीले छलफल गरेका छन् ।
इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले सञ्चार माध्यममा मानव अधिकारका सवालका सवालमा गरेको छलफल कार्यक्रममा...








