रामहरी खतिवडालाइ कारबाही गर्न सुर्य थापाको माग, भन्छन, ‘क्षमायोग्य छैन्
काठमाडौं, १७ असार । सांसदलाई झुक्काएर 'कुलिङ' पिरियड' नराखे पछि राज्य ब्यवस्था सभापति रामहरी खतिवडालाई कारबाही गर्नु पर्ने माग उठेको छ ।
राज्य ब्यवस्था समितिमा राखिएकाे ‘कुलिङ पिरियड’ संसदमा प्रतिबेदन लैजादा सभापति खतिवडाले हटाएर पठाएको भन्दै कारबाहीको माग गरिएको हो ।
नेकपा एमालेका सांसद सुर्य थापाले खतिवडालाई कारबाही गर्नु पर्ने माग गरेका हुन् । ‘समितिको प्रतिवेदनमै नरहेको ‘बाहेक...








