विज्ञापन प्रकाशन नगरिकन बिल भुक्तानी, सम्पादकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

विज्ञापन प्रकाशन नगरिकन बिल भुक्तानी, सम्पादकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाण्डाै – रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध विज्ञापन प्रकाशन नगरिकन बिल भुक्तानी लिए/दिएको भन्दै भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा लाग्नेहरूमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादवसहित तत्कालीन सहलेखापाल नवीनकुमार यादव, तराई प...

आजको मौसमः तीन प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

आजको मौसमः तीन प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने
काठमाडौं, २७ जेठ । हाल देशको पश्चिम र मध्य भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ।    दिउँसो कोशी प्रदेश र लुम्बिनी प्रदेश लगा...

सहकारीका अगुवालाई प्राथमिक उपचार सम्बन्धि प्रशिक्षक प्रशिक्षण

सहकारीका अगुवालाई प्राथमिक उपचार सम्बन्धि प्रशिक्षक प्रशिक्षण
दमक । एन्जल फाउण्डेसन उर्लाबारीले सुनसरी, मोरङ र झापाका सहकारी अगुवाहरुलाई प्राथमिक उपचार सम्बन्धि प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरेको छ । जीवित नै अस्पतालसम्म पुर्‍याउन सक्दा मात्र उपचार सम्भव हुने भन्दै फाउण्डेसनले झापाको दमकमा एकदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा करिब दुई सय सहकारीका अध्यक्ष, प्रबन्धक तथा कर्मचारीहरुको सहभागिता थियो । तत्काल प्राथमिक उपचार पाउँद...

पत्रकार महासंघ मोरङको आयोजनामा आधारभूत पत्रकारिता तालिम शुरु

पत्रकार महासंघ मोरङको आयोजनामा आधारभूत पत्रकारिता तालिम शुरु
विराटनगर २६ जेठ । नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा आधारभूत पत्रकारिता तालिम शुरु भएको छ । कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा महासंघको सभाहलमा आज देखि ७ दिने तालिम शुरु भएको हो । तालिमको उद्घाटन गर्दै कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले पत्रकारको क्षमता विकासको काम आगामी आर्थिक वर्षदेखि सञ्चार प्रतिष्ठानले काम गर्ने बताउनुभ...

कोशी प्रदेश सरकारमा विपतको क्षति न्यूनीकरण गर्नका लागि विपत बीमा र बस्ती स्थान्तरण गर्ने तयारी सुरु

कोशी प्रदेश सरकारमा विपतको क्षति न्यूनीकरण गर्नका लागि विपत बीमा र बस्ती स्थान्तरण गर्ने तयारी सुरु
विराटनगर। कोशी प्रदेश सरकारले विपतको क्षति न्यूनीकरण गर्नकालागि विपत बीमा र बस्ती स्थान्तरण गर्ने तयारी सुरु गरेको छ। आज बसेको प्रदेश विपत परिषद्को बैठकले कोशी प्रदेशमा क्षति न्यूनीकरणका लागि बस्ती स्थान्तरण र विपद बीमा गर्ने निर्णय गरेको हो। ‌ यो निर्णयले प्रदेशमा विपद व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। विगतको तुलनामा यस वर्ष मनसुन छिटै सुरु भएको र ढिलो समय...

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं, २६ जेठ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२२ बस्ने रौतहट परोहा नगरपालिका–८ घर भएका ३५ वर्षीय हरिकृष्ण ठाकुर, ललितपुर महानगरपालिका–५ बस्ने नवलपरासी पूर्व कावासोती नगरपालिका–१ घर भएकी ४१ वर्षीया रिना गुरौ र काठमाडौं नागार्जुन नगरपालिका–१५ बस्...

प्रधानमन्त्री काठमाडौं–तराई मधेस द्रुतमार्ग हेर्न खोकना जाने

प्रधानमन्त्री काठमाडौं–तराई मधेस द्रुतमार्ग हेर्न खोकना जाने
काठमाडौं, २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई÷मधेस दू्रतमार्ग सडक आयोजनाको सुरु विन्दु विवाद र समाधनका उपायबारे आज ललितपुरको खोकना र बङुमतिका स्थानीयबासीका प्रतिनिधिसँग छलफल गरेका छन्।   प्रधानमन्त्री निवास, बालुुवाटारमा प्रधानमन्त्री ओलीलाई तत्कालीन खोकना गाविसका पूर्व अध्यक्ष मदनकृष्ण डङ्गोल, नेकपा एमाले ललितपुर महानगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार स...

हिमानी ट्रष्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

हिमानी ट्रष्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै
काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्र शाहसहित जुम्ला पुग्नुभएको छ । हिमानी ट्रष्टले जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाङ्घमा निर्माण गर्न लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यासका लागि पूर्वयुवराज्ञी शाह जुम्ला पुग्नुभएको हो । जुम्ला विमानस्थलमा उहाँलाई स्थानीयबासीले स्वागत गरेका थिए । हिमानी ट्रष्टले सामाजिक सेवाअन्तर्गत सुत्केरी सेवा केन्द्र बनाउन लागेको हो । उक्त ...

विश्वमा हरेक दुई मिनेटमा एक गर्भवती महिलाको मृत्यु

विश्वमा हरेक दुई मिनेटमा एक गर्भवती महिलाको मृत्यु
काठमाडौं, २६ जेठ । विश्वमा हरेक दुई मिनेटमा एक गर्भवती महिलाको मृत्यु हुने गरेको छ ।   यो जानकारी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आफ्नो एक रिपोर्टमा दिएको हो, जसअनुसार सन् २०२३ मा हरेक दुई मिनेटमा एक गर्भवती महिलाले आफ्नो ज्यान गुमाएको बताइएको थियो ।   यो तथ्याङ्क चकित पार्ने छ किनभने २०२३ मा विश्वव्यापी रूपमा लगभग २ं लाख ६० हजार महिलाको गर्भावस्था र सुत्केरीको समयमा वा पछि मृत्यु ...

अमेरिकाबाट निष्कासित ३७ जना नेपाली राति काठमाण्डौ आइपुगे

अमेरिकाबाट निष्कासित ३७ जना नेपाली राति काठमाण्डौ आइपुगे
काठमाण्डौ – अमेरिकाबाट डिपोर्ट अर्थात् निष्कासित गरिएका थप ३७ जना नेपालीहरू गएराति काठमाण्डौ आइपुगेका छन् । अमेरिकाले चार्टर्ड विमानमार्फत उनीहरुलाई काठमाण्डौ फर्काइदिएको हो । अमेरिकी कानुन उल्लङ्घन गरेको आरोपमा अमेरिकाबाट डिपोर्टमा परेका ३२ पुरुष र पाँच जना महिला राति काठमाण्डौ आइपुगेका अध्यागमन विभागले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता अहिलेसम्म एक सय ७...