त्रिविमा आंशिक प्राध्यापकको आक्रोश ‘सहमति कार्यान्वयन नगरे आन्दोलनमा उत्रने’
विराटनगर
त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आंशिक प्राध्यापकहरूले विश्वविद्यालय प्रशासनविरुद्ध गम्भीर आरोप लगाउँदै तत्काल माग पूरा नगरे आन्दोलन घोषणा गर्ने चेतावनी दिएका छन् । आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिले उपकुलपतिलाई बुझाएको ज्ञापनपत्रमा विश्वविद्यालयले ‘बौद्धिक श्रम शोषण, विभेद र अन्याय’ गरिरहेको भन्दै तत्काल आफूसँग गरेको सहमति कार्यान्वयन गर्ने सहित पाँच बुँदे माग गरेको छ ।
त्रि...