गैडाको खागसहित झापामा एक पक्राउ

गैडाको खागसहित झापामा एक पक्राउ
झापा, २५ मंसीर । लागूऔषध र गैँडाको खाग जस्तो देखिने वस्तुसहित भारत वेष्ट बङ्गाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधाम पक्राउ परेका छन् मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित हिमालय गेस्ट हाउसबाट उनी पक्राउ परेको झापा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले गेस्ट हाउसको १०२ नम्बरको कोठा तलासी गर्दा १ किलो ७ सय ग्राम तौलको गैँडाको खाग जस्त...

पत्रकार महासंघ मोरङ र न्युरो अस्पतालवीच स्वास्थ्य उपचार सेवाका लागि सम्झौता

पत्रकार महासंघ मोरङ र न्युरो अस्पतालवीच स्वास्थ्य उपचार सेवाका लागि सम्झौता
विराटनगर २४ पुस । नेपाल पत्रकार महासंघ मोरङले न्युरो अस्पताल विराटनगरसँग स्वास्थ्य उपचार सेवामा थप तीन वर्षका लागि सम्झौता गरेको छ । आज न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल विराटनगर र महासंघ मोरङवीच थप तीन वर्षका लागि सम्झौता गरिएको हो । न्युरो अस्पतालकी कार्यकारी निर्देशक अनिशा विष्टको उपस्थितिमा महासंघ मोरङ अध्यक्ष सुशीला पाठक र अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले सम्झौतामा ...

यौनकर्मी महिलालाई छुरा प्रहार गरी भागेका रविन वस्नेत पक्राउ

यौनकर्मी महिलालाई छुरा प्रहार गरी भागेका रविन वस्नेत पक्राउ
काठमाडौँ– २ महिना अघि काठमाडौँको काँडाघारीमा एक युवतीलाई छुरा प्रहार गरेर भागेका दोलखाको शैलुङ गाउँपालिका– ५ का २२ वर्षीय रविन बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। कपन बालुवाखानीस्थित सुकुमबासी बस्तीमा बसेर रत्नपार्क, पुरानो बसपार्क र भोटाहिटी क्षेत्रमा देह व्यापारमा संलग्न २२ वर्षीया युवतीलाई वस्नेतले गत ८ कात्तिकमा छुरा प्रहार गरेका थिए। प्रहरीका अनुसार शारीरिक सम्बन्ध राखेर पैसा दिन नमानेपछ...

‘जोय मोडल हन्ट नेपाल २०२५’को फाइनलमा ४८ प्रतियोगी

‘जोय मोडल हन्ट नेपाल २०२५’को फाइनलमा ४८ प्रतियोगी
काठमाडौँ । ‘जोय मोडल हन्ट नेपाल २०२५’को फाइनलमा ४८ प्रतियोगी भिड्ने भएका छन् । नेपालकै बृहत् र स्तरीय मानिएको प्रतियोगिता मोडल हन्ट नेपालको यो सिजन ९ हो । प्रतियोगीताको फाइनलका लागि छनौट चरणको बिभिन्न अडिसनबाट ३० फिमेल र १८ मेल गरेर ४८ प्रतियोगी छानिएको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् । छानिएका प्रतियोगी अब एक महिनाको प्रशिक्षण सहित फाइनलको तयारीमा लाग...

प्रमुख जिल्ला अधिकारी बास्तोलालाई अभिनन्दन सहित बिदाई

प्रमुख जिल्ला अधिकारी बास्तोलालाई अभिनन्दन सहित बिदाई
झापा,पुस २४ । बिर्तामोड उद्योग बाणिज्य संघ सहित विभिन्न तीन दर्जन बढी संघ संस्थाले झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई सम्मान सहित बिदाई गरेका छन् । गत सोमवार गृहमन्त्रालयले झापा सहित १२ जना प्रमुख जिल्ला अधिकारीको सुरुवा गरेको थियो । वास्तोलाको सरुवा भएसंगै सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी झापाको प्रमुख जिल्ला अधिकारीको रुपमा आउने भएका छन् । प्रमुख जिल्ला अधिक...

मोरङको सुन्दरहरैँचामा ‘प्रथम थारु माघी महोत्सव-२०८१’ हुने

मोरङको सुन्दरहरैँचामा ‘प्रथम थारु माघी महोत्सव-२०८१’ हुने
मोरङ : मोरङको सुन्दरहरैँचामा ‘प्रथम थारु माघी महोत्सव-२०८१’ हुने भएको छ । थारू सांस्कृतिक संग्रहालयद्वारा आयोजित प्रथम थारु माघी महोत्सव २०८१ सप्ताहव्यापी मनाउने भएको हो । माघी पर्वको अवसरमा सुन्दरहरैँचा ४ मा रहेको थारु सांस्कृतिक सङ्ग्रहालयको आयोजनामा यहीँ माघ १ गते देखि ७ गते सम्म माघी महोत्सव हुने भएको हो । सुन्दरहरैँचा वडा नं ४ दुलारी स्थित हवेली टोलमा रहेको थारु सांस्कृतिक सङ्ग्रह...

भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति

भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
सोलुखुम्बु, पुस २३ गते । भूकम्पका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा क्षति पुगेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेत्याङस्थित निकुञ्जको भवनमा भूकम्पका कारण चिरा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुश्मा रानाले जानकारी दिनुभयो । ढुङ्गाबाट बनेको उक्त एकतले भवनमा दुई कर्मचारी बस्दै आएका थिए । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार भूकम्पका क...

ललितपुरको कल सेन्टरमा सीआईबीको छापा, अनलाइन जुवा खेलाएकाे आराेपमा २ भारतीयसहित ५३ जना पक्राउ

ललितपुरको कल सेन्टरमा सीआईबीको छापा, अनलाइन जुवा खेलाएकाे आराेपमा २ भारतीयसहित ५३ जना पक्राउ
ललितपुर – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सातदोबाटोमा रहेको एक कल सेन्टरमा छापा मारेको छ । छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार उनीहरूलाई ‘अनलाइन क्यासिनो’ खेलाएको आरोपमा पक्राउ गरिएको हो । अहिले अनुसन्धान चलिरहेको तथा आज अदालतबाट म्याद लिएर थप अनुसन्धान गर...

भूकम्पको क्षति, घर भत्किनेदेखि विद्यार्थी बेहोशसम्म

भूकम्पको क्षति, घर भत्किनेदेखि विद्यार्थी बेहोशसम्म
काठमाण्डाै – चीनको सिगात्से केन्द्रविन्दु भएर गएको भूकम्पका कारण नेपालमा पनि सामान्य क्षति भएको छ । भूकम्पको धक्का काठमाण्डौ उपत्यकासहित पूर्वी र मध्य नेपालमा महसूस भएको थियो । भूकम्पले ठूलो क्षति नपुर्‍याए पनि सामान्य क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरले सोलुखुम्बु, सङ्खुवासभा, ओखलढुङ्गा र ताप्लेजुङमा भूकम्पले ६ वटा घरमा क्षति पुगेको जनाएको छ । यसैगरी का...

इन्डो–नेपाल रनिङ शिल्ड भलिबलमा आज सेमिफाइनलका खेल हुँदै

इन्डो–नेपाल रनिङ शिल्ड भलिबलमा आज सेमिफाइनलका खेल हुँदै
काठमाण्डौ – इन्डो–नेपाल रनिङ शिल्ड भलिबलमा आज सेमिफाइनलका दुई खेल हुँदैछन् । पहिलो सेमिफाइनलमा बिहान ११ बजे समूह ‘ए’ को विजेता नेपाल पुलिस क्लब र समूह ‘बी’ को उपविजेता भारतको गुजरात स्टेट भलिबल एसोसिएशन खेल्दैछन् । यस्तै दोस्रो सेमिफाइनलमा दिउँसो १ बजे समूह ‘बी’ को विजेता त्रिभुवन आर्मी र समूह ‘ए’ को उपविजेता मणिमुकुन्द भलिबल क्लब खेल्ने छन् । गएको बुधवार शुरू भएको प्रतियोगिताको हिजो सेम...