जनार्दन मैनाली ‘स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार कोइरालालाई प्रदान

जनार्दन मैनाली ‘स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार कोइरालालाई प्रदान
विराटनगर । प्रेस चौतारी मोरङले जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पत्रकार सुदिप कोइरालाई प्रदान गर्ने भएको छ । विराटनगरमा शनिवार बसेको चौतारी मोरङ जिल्ला समितिको बैठकले यस वर्षको पुरस्कार कोइरालालाई दिने निर्णय गरेको अध्यक्ष चीना थापाले जानकारी दिइन् । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज सुमन सुस्केराको संयोजकत्वमा गठन भएको तीन सदस्यीय पुरस्कार छनौट समितिले स...

फिफाले एन्फामाथि लगाएको कोष नियन्त्रणको बन्देज हटायो

फिफाले एन्फामाथि लगाएको कोष नियन्त्रणको बन्देज हटायो
काठमाण्डौ – विश्व फुटबल महासङ्घ (फिफा)ले नेपालमाथि लगाएको कन्ट्रोल फन्डिङ अर्थात् कोष नियन्त्रणको बन्देज हटाएको छ । चार वर्षपछि गएको बिहीवार फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (जीएसीसी) को बैठकले नेपालमाथि लगाइएको बन्देज हटाएको एन्फाले जानकारी दिएको छ । एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङको नेतृत्वमा कार्यरत कार्यसमितिको आर्थिक पारदर्शिता र सुशासनमाथि विश्वास गर्दै फिफाले बन्देजात्मक ...

प्रधानमन्त्रीले गरे भागिरथा न्यौपाने अस्पतालको उदघाटन

प्रधानमन्त्रीले गरे भागिरथा न्यौपाने अस्पतालको उदघाटन
झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको आज उद्घाटन गरेका छन् । नेपालकै पहिलो तत्कालीन प्रधानपञ्च भागीरथा  न्यौपानेको नाम जोडिएको सो आधारभुत अस्पताल १० शैय्याको रहेकोे छ ।अस्पतालले दैनिक चार सयलाई सेवा दिनेछ । प्रधानमन्त्री ओलीले पुरानो पुस्ताको आदर्श व्यक्तित्व भागीरथाका सन्तानले जग्गा दान दिएर अस्पताल बन्न स...

चार जना पत्रकार पुरस्कृत

चार जना पत्रकार पुरस्कृत
विराटनगर । चार जना पत्रकार पुरस्कृत भएका छन् । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको १४ औं स्थापना दिवसको अवसरमा आज विराटनगरमा चार जना पत्रकार पुरस्कृत भएका हुन् । नेपाल पत्रकार महासंघ मोरङका संस्थापक अध्यक्ष एवम् नेपाल खोज अनलाइनका सञ्चालक सुवास ढकाललाई ५१ हजार रुपैयाँ राशिको तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान प्रदान गरिएको छ । त्यस्तै नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष एवम् उद्घोष...

समयमा नै बिहे गरेर सन्तान जन्माउन प्रधानमन्त्रीको आग्रह

समयमा नै बिहे गरेर सन्तान जन्माउन प्रधानमन्त्रीको आग्रह
काठमाडौं, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन् ।   विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास र जनसङ्ख्याको गति सँगै हुनुपर्नेमा जोड दि...

रजिस्टारको कार्यालयमा उधोग मन्त्रालयको प्रत्यक्ष निगरानीमा

रजिस्टारको कार्यालयमा उधोग मन्त्रालयको प्रत्यक्ष निगरानीमा
काठमाडौं, असार २७ । कम्पनी रजिस्ट्रार को कार्यालय बारे अनियमितताका प्रश्नहरू उठेसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी कडा एक्सनमा उत्रिएका छन् ।   उनले कम्पनी रजिस्ट्रारको कार्यालयलाई प्रत्यक्ष निगरानीमा राख्न, त्यहाँ सञ्चालित अनलाइन प्रणाली र सिसिटिभीको प्रत्यक्ष अनुगमन गर्न सम्बन्धित महाशाखालाई निर्देशन दिएका छन । कर्मचारीहरूले सेवाग्राहीबाट आर्थिक लाभका आधारमा काम गरि...

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई महानगरको सम्मान

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई महानगरको सम्मान
विराटनगर ÷ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सर्वोत्तम नतिजा ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ । विराटनगर महानगरमा आज शुक्रबार आयोजना गरेको कार्यक्रममा महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयबाट ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई महानगरले सम्मान गरेको हो । ४ जीपीए ल्याउने विद्यार्थीहरुमा विकेभिएमका अभियान राजवंशी, गौरव झा...

तीनदिन देखि सम्पर्क बिहिन भएका थवाङका सातैजना कर्मचारी सम्पर्कमा

तीनदिन देखि सम्पर्क बिहिन भएका थवाङका सातैजना कर्मचारी सम्पर्कमा
काठमाडौँ । तीन दिनदेखि सम्पर्कविहीन भएका रोल्पास्थित थबाङ गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृतसहित सात जना कर्मचारी सम्पर्कमा आएका छन् । प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्ती मगर, सहायक प्रशासन पाँचौँ तहका हरिश माझी, सह–लेखापाल यज्ञप्रसाद कँडेल, सब–इन्जिनियर चन्द्रप्रकाश ओली, निशा आचार्य, खापासटे शिवकुमार वली र सवारी चालक प्रदीप केसी आज सम्पर्कमा आएका हुन् । उनीहरूले आज बिहानै गाउँपालिका अध्यक्ष...

जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने सोचिरहेका छौं : प्रधानमन्त्री ओली

जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने सोचिरहेका छौं : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने गरी सरकारले ध्यान दिइरहेको बताउनुभएको छ । बिहीबार ललितपुरमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्यावको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा अहिले भएका रंगशालाहरु साना भएको र अब बन्ने रंगशाला ५० हजार दर्शक क्षमता भन्दा माथिका हुने दाबी गर्नुभयो । उहाँले आफूले भक्तपुरको जगाती...

लक्ष्मण पोखरेलको शब्द ,संगीतमा ‘रिमझिम पानी पर्यो’ गीत सार्वजनिक

लक्ष्मण पोखरेलको शब्द ,संगीतमा ‘रिमझिम पानी पर्यो’ गीत सार्वजनिक
काठमाडौं । चर्चित गायिका समिक्षा अधिकारी र गायक राजु ढकालको स्वरमा रहेको असार महिना बिशेष गीत ‘रिमझिम पानी पर्यो ‘को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली गीत संगीत र चलचित्रको विकास र प्रबर्दनमा सक्रिय अग्रणी कम्पनी ‘हाइटेक इन्टरटेन्टमेन्ट’ले निर्माण गरेको गीतमा लक्ष्मण पोखरेलको शब्द ,संगीत र लक्षु प्रकाश मल्लको एरेन्ज रहेको छ । सरोज प्रजा राना र रचना न्यौपानेको अभिनय रहेको गीतको भिडियोलाइ करण...