जाने हैन त गुराँसपार्क ?
दोलखाको रमणीय र पर्यटकीय स्थल गुराँसपार्क जिरीको शीरमा अवस्थित छ । समुद्र सतहबाट २७ सय मीटर उचाइमा रहेको यस क्षेत्रमा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको चहलपहल ह्वात्तै बढेको छ ।
सन्त ऋतुको आगमनसँगै अहिले यहाँ रंगीविरंगीका गुराँस फुलेर पार्क नै ढकमक्क भएको छ । वन क्षेत्रको मध्यभागमा रहेको पार्कमा कृत्रिम पोखरीसहित पिकनिकको लागि पूर्वाधार निर्माण गरिएको छ । पिकनिक, हाइकिङ, क्याम्पिङ तथा गुराँ...