नेपालवाट बिमान अपहरण काण्डमा सौदाबाजीमा छुटेका रउफ पनि मारिए
इस्लामाबाद, २५ बैशाख । पाकिस्तानको बहावलपुरमा भारतीय सेनाले गरेको मिसाइल आक्रमणमा आतंकवादी संगठन जैश ए मोहम्मदका प्रमुख कमाण्डर रउफ असगर मारिएका छन्।
शीर्ष गुप्तचर र भारतीय सेना स्रोतलाई उद्धृत गर्दै यो जानकारी आएको नवभारत टाइम्सले लेखेको छ ।
रउफ असगर जैश–ए– मोहम्मदका संस्थापक मौलाना मसूद अजहरका भाइ थिए। बहावलपुरमा समूहको मुख्यालयलाई लक्षित गरी भएको आक्रमणमा मारिएका अजहरको परिवारक...









