आईसीसीसी चावहिल शाखामा शैक्षिक मेला सम्पन्न, सय बढी बिद्यार्थीको सहभागिता
काठमाडौँ – इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर (आईसीसीसी) को चावहिलस्थित शाखामा ‘मल्टिडेस्टिनेशन एजुकेशन फेस्ट २०२५’ नामक शैक्षिक मेला भव्यताका साथ सम्पन्न भएको छ । हालै सम्पन्न मेलामा क्यानडा, बेलायत, अमेरिका र अस्ट्रेलिया अध्ययन सम्बन्धी जानकारी दिइएको मेलामा सहभागी तथा अध्ययनका लागि क्यानडा जान इच्छुक बिद्यार्थी विबेक सापकोटाले बताए । उनले आँफु आइसीसीसीको चाबहिल शाखामा पुग्दा कैयौँ प्रश्न बोके...









