विश्वमा हरेक दुई मिनेटमा एक गर्भवती महिलाको मृत्यु
काठमाडौं, २६ जेठ । विश्वमा हरेक दुई मिनेटमा एक गर्भवती महिलाको मृत्यु हुने गरेको छ ।
यो जानकारी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आफ्नो एक रिपोर्टमा दिएको हो, जसअनुसार सन् २०२३ मा हरेक दुई मिनेटमा एक गर्भवती महिलाले आफ्नो ज्यान गुमाएको बताइएको थियो ।
यो तथ्याङ्क चकित पार्ने छ किनभने २०२३ मा विश्वव्यापी रूपमा लगभग २ं लाख ६० हजार महिलाको गर्भावस्था र सुत्केरीको समयमा वा पछि मृत्यु ...









