प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर युनाइटेड तथा फुलहम र इप्सविच टाउनले बराबरी खेले

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर युनाइटेड तथा फुलहम र इप्सविच टाउनले बराबरी खेले
काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर युनाइटेड २–२ गोलको बराबरी खेलेका छन् । पहिलो स्थानमा रहेको लिभरपुललाई १३ औं स्थानको म्यानचेस्टर युनाइटेडले बराबरीमा रोकेको हो । बराबरीसँगै शीर्ष स्थानको लिभरपुलको १९ खेलमा ४६ अङ्क भएको छ । म्यानचेस्टर युनाइटेडको २० खेलमा २३ अङ्क छ । गएराति नै भएको खेलमा फुलहम इप्सविच टाउनले पनि २–२ गोलको बराबरी खेलेका छन् । फुलहम २० खेलमा ३० अ...

गायक रवि सुवेदीको स्वरमा ‘वाह रे जमुना’ सार्वजनिक

गायक रवि सुवेदीको स्वरमा  ‘वाह रे जमुना’ सार्वजनिक
काठमाडौं । अमेरिकामा रहेर पनी नेपाली गीत संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदीे स्वरमा रहेको ‘वाह रे जमुना’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ । शंकर ज्वलाको शब्द तथा विकास चौधरीको संगीत र संजय हमालको संगीत संयोजन मा गीत तयार गरिएको छ । देउडा लोक भाकामा तयार गरिएको गीतमा आफनी प्रेमीकालाई आफनो मायाको सागरमा सयल गराउनको लागी आग्रह गीतमा गायक ले गरेका छन । आफनी प्रेमीका सगैं जिवन विताउनको ला...

गोरखादेखि काठमाडौँसम्म पदयात्रा गरेर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँदै सेना

गोरखादेखि काठमाडौँसम्म पदयात्रा गरेर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँदै सेना
काठमाडौँ । नेपाली सेनाले गोरखादेखि काठमाडौँसम्म पदयात्रा गरेर ३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने भएको छ । ‘गोरखा-काठमाडौँ एकीकरण मार्ग पदयात्रा कार्यक्रम-२०८१’ अन्तर्गत सेनाले धादिङ, नुवाकोट हुँदै पुस २७ गते हनुमान ढोका पुगेर जंगी अड्डामा कार्यक्रम सम्पन्न गर्ने छ । त्यसका लागि सेनाले आइतबारदेखि गोरखा दरबारबाट पदयात्रा सुरु गरेको छ । पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपा...

पूर्वमन्त्री विश्वकर्माले स्वर्गीय मातापिताको स्मृतिमा बराहक्षेत्रमा स्वास्थ्य इकाई भवन बनाइदिए

पूर्वमन्त्री विश्वकर्माले स्वर्गीय मातापिताको स्मृतिमा बराहक्षेत्रमा स्वास्थ्य इकाई भवन बनाइदिए
काठमाडौं। पूर्वमन्त्री एवं कांग्रेस नेता मीनबहादुर विश्वकर्माले स्वर्गीय मातापिताको स्मृतिमा सुनसरीको बराहक्षेत्रमा स्वास्थ्य इकाई भवन बनाइदिएका छन्। उक्त भवनको उद्घाटन उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले गरेका हुन्। नेपाली कांग्रेस केन्द्रीय सदस्य एंव सूचना संचार तथा प्रचार विभाग प्रमुख समेत रहेका पूर्व वाणिज्यमन्त्री विश्वकर्माले पिता स्व. बखतबहादुर विश्वकर्मा र माता स्...

कृषक सशक्तिकरण कार्यक्रम मार्फत् दीगो कृषिको प्रवर्द्धन गर्दै एनडीपीएल

कृषक सशक्तिकरण कार्यक्रम मार्फत् दीगो कृषिको प्रवर्द्धन गर्दै एनडीपीएल
विराटनगर/ नेपाल डिस्टिलरीज प्रा. लि. (एनडीपीएल) ले बृहत् क्षमता अभिवृद्धि तालिम कार्यक्रम मार्फत् सीमान्तकृत उखु किसानहरूलाई सशक्तिकरण गरेर दीगो विकासप्रतिको आफ्नो प्रतिबद्धता प्रदर्शनमा क्रियाशील रहेको जनाएकाे छ । गरिबी न्यूनीकरण र आर्थिक वृद्धिमा कृषिको महत्त्वपूर्ण भूमिकालाई आत्मसात गर्दै एनडीपीएल आफ्नो सेवाक्षेत्र भित्रका समुदायहरूमा कृषि प्रविधिको ज्ञान विस्तार र प्रयोगमा अभ्यस्त बनाउन लागि ...

ऋषि धमलामाथि पहिले बात लगाएका युट्युबर अहिले समातिए

ऋषि धमलामाथि पहिले बात लगाएका युट्युबर अहिले समातिए
विवादित युटुबर मनोजकुमार महतो उर्फ मनोज मानव पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ । महतोलाई अभद्र व्यवहारको कसूरमा पक्राउ गरिएको ब्युरोका एसएसपी नविन्द्र अर्यालले जानकारी दिए । काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर उनीमाथि अनुसन्धान अघि बढाईंदैछ । युटुबर महतो यसअघि पनि चरित्रहत्या र विद्युतीय कारोबारको कसूरमा पक्राउ परेका थिए ।...

साताको पहिलो दिन नेप्सेमा सामान्य बृद्धी

साताको पहिलो दिन नेप्सेमा सामान्य बृद्धी
काठमाडौं, २१ पुस । आइतबार सेयर बजार परिसूचक नेप्से सामान्य अङ्कले बढेको छ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सञ्चेज (नेप्से) आज ५.३२ अङ्कले बढेको छ । आज ५.३२ अङ्कले बढेको नेप्से २५९१.५६ बिन्दुमा पुगेर रोकिएको छ ।आइतबार कारोबारमा आएकामध्ये १४१ ओटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ ओटाको सेयर मूल्य ओरालो लागेको छ । यसैगरी ८ ओटा कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ । आज ३२७ ओटा क...

विराटनगर महानगरपालिका नगरसभाको पन्ध्रौं अधिवेशन सम्पन्न

विराटनगर महानगरपालिका नगरसभाको पन्ध्रौं अधिवेशन सम्पन्न
विराटनगर ÷ विराटनगर महानगरपालिका नगरसभाको पन्ध्रौं अधिवेशन सम्पन्न भएको छ । महानगरले चालु आर्थिक वर्षका लागि तय गरेको बजेट यथावत राखेर नगरसभाको पन्धौं अधिवेशन सम्पन्न भएको हो । अघिल्लो अधिवेशनले बजेट संशोधन गरेको थियो । तर यस अधिवेशनले चालु आवको नीति तथा कार्यक्रममा परेका योजना र कार्यक्रमको शीर्षक मात्रै परिवर्तन गरेको छ । मेयर नागेश कोइरालाको अध्यक्षतामा भएको नगरसभा अधिवेशनमा उपमेयर शिल्पा नि...

प्रदेश प्रहरी प्रमुखबाट कोशी प्रदेश प्रहरी गणको निरीक्षण भ्रमण सम्पन्न

प्रदेश प्रहरी प्रमुखबाट कोशी प्रदेश प्रहरी गणको निरीक्षण भ्रमण सम्पन्न
विराटनगर, २०८१ पुस २१ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले पुस २१ गते कोशी प्रदेश प्रहरी गणको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षणको क्रममा वँहाले कार्यरत प्रहरी कर्मचारीहरु, सम्पुर्ण शाखाहरु, मेष, ब्यारेक लगायतको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनुभएको छ । निर्देशनको क्रममा वँहाले प्रहरी कर्मचारीहरुले सैद्धान्तिक ...

२०८१ साल पौष २२ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल पौष २२ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– हातमा आएको प्रतिफल गुम्न सक्छ । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । धैर्यले काम लिने समय छ । टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला । वृष – खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । सामान्य आम्दानी भइरहनेछ । व्यवसायमा फाइदै हुनेछ । यात्...