मोरङको सुन्दरहरैँचामा ‘प्रथम थारु माघी महोत्सव-२०८१’ हुने
मोरङ : मोरङको सुन्दरहरैँचामा ‘प्रथम थारु माघी महोत्सव-२०८१’ हुने भएको छ । थारू सांस्कृतिक संग्रहालयद्वारा आयोजित प्रथम थारु माघी महोत्सव २०८१ सप्ताहव्यापी मनाउने भएको हो ।
माघी पर्वको अवसरमा सुन्दरहरैँचा ४ मा रहेको थारु सांस्कृतिक सङ्ग्रहालयको आयोजनामा यहीँ माघ १ गते देखि ७ गते सम्म माघी महोत्सव हुने भएको हो ।
सुन्दरहरैँचा वडा नं ४ दुलारी स्थित हवेली टोलमा रहेको थारु सांस्कृतिक सङ्ग्रह...








