संकटा र फ्रेन्डस गोलरहित बराबरी

संकटा र फ्रेन्डस गोलरहित बराबरी
काठमाडौं, २५ पुस ।  संकटा क्लब र फ्रेन्ड्स क्लबले एन्फा यु–१६ युथ लिगमा गोलरिहत बराबरी खेलेका छन् । बिहीबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा दुवै टोलीले बराबर खेलेका हुन् । यसअघि चर्च ब्वाइज युनाइटेडसँग २–१ को हार बेहोरेको संकटाले एफसी खुमलटारलाई ४–१ ले पराजित गरेको थियो । यो नतिजासँगै दुवै टोलीले समान तीन खेलबाट चार अंक जोडेका छन् ।

मछिन्द्रको लगातार दोस्रो जीत

मछिन्द्रको लगातार दोस्रो जीत
काठमाडौं, २५ पुस । मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । एन्फा यु–१६ युथ लिगमा मछिन्द्रले बिहीबार एफसी खुमलटारविरुद्ध २–० को सहज जित निकालेको हो । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा मछिन्द्रलाई जित दिलाउन हिमाल थिङ र सौगातकुमार बम्जनले समान एक एक गोल गरेका थिए ।खेलको ८२औं मिनेटमा हिमालको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो भने त्यसको दुई मिनेटपछि नै स...

२०८१ साल पौष २६ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल पौष २६ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । वृष– समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम ...

प्रदेश कानुन निर्माण सम्बन्धी अध्ययन कार्यदलद्धारा प्रतिवेदन हस्तान्तरण

प्रदेश कानुन निर्माण सम्बन्धी अध्ययन कार्यदलद्धारा प्रतिवेदन हस्तान्तरण
विराटनगर २४ पुस । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्खीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माण प्रतिवेदनलाई गम्भीर रुपमा अध्ययन गरी कार्यान्वयन गर्ने बताउनु भएको छ । प्रदेश सरकारले गठन गरेकोे सङ्खीय कार्यान्वयन तथा प्रदेश कानुन निर्माण सम्बन्धी अध्ययन कार्यदल २०८१ टोलीका संयोजक चुडामणि आचार्यबाट आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयमा आयोजित कार्यक्रममा प्रतिवेदन बुझ्दै ...

पत्रकार महासंघ मोरङ र न्युरो अस्पतालवीच स्वास्थ्य उपचार सेवाका लागि सम्झौता

पत्रकार महासंघ मोरङ र न्युरो अस्पतालवीच स्वास्थ्य उपचार सेवाका लागि सम्झौता
विराटनगर २४ पुस । नेपाल पत्रकार महासंघ मोरङले न्युरो अस्पताल विराटनगरसँग स्वास्थ्य उपचार सेवामा थप तीन वर्षका लागि सम्झौता गरेको छ । आज न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल विराटनगर र महासंघ मोरङवीच थप तीन वर्षका लागि सम्झौता गरिएको हो । न्युरो अस्पतालकी कार्यकारी निर्देशक अनिशा विष्टको उपस्थितिमा महासंघ मोरङ अध्यक्ष सुशीला पाठक र अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले सम्झौतामा ...

२०८१ साल पौष २५ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल पौष २५ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । आज तपाइलाइ परिवार तथा साथीभाइको सहयोग प्राप्त होला साथै धनलाभको पनि योग रहेको छ । व्यापार–व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । वृष– आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । मन प्रसन्न हुनेछ, साथै पढाइमा पनि क...

एपीएफको पहिलो जीत

एपीएफको पहिलो जीत
काठमाडौं । एपीएफले पहिलो जीत निकालेको छ ।  विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा यु–१६ लिगको जारी खेलमा बुधबार सातदोबाटो युथ क्लबविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको हो ।सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एपिएफलाई जित दिलाउन अविनाश वाइबा र तेन्जिङ शेर्पाले समान एक एक गोल गरेका थिए । पहिलो जितसँगै एपिएफले दुई खेलमा चार अंक जोडेको छ । दुवै खेलमा पराजित सातदोबाटो अंकवि...

यौनकर्मी महिलालाई छुरा प्रहार गरी भागेका रविन वस्नेत पक्राउ

यौनकर्मी महिलालाई छुरा प्रहार गरी भागेका रविन वस्नेत पक्राउ
काठमाडौँ– २ महिना अघि काठमाडौँको काँडाघारीमा एक युवतीलाई छुरा प्रहार गरेर भागेका दोलखाको शैलुङ गाउँपालिका– ५ का २२ वर्षीय रविन बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। कपन बालुवाखानीस्थित सुकुमबासी बस्तीमा बसेर रत्नपार्क, पुरानो बसपार्क र भोटाहिटी क्षेत्रमा देह व्यापारमा संलग्न २२ वर्षीया युवतीलाई वस्नेतले गत ८ कात्तिकमा छुरा प्रहार गरेका थिए। प्रहरीका अनुसार शारीरिक सम्बन्ध राखेर पैसा दिन नमानेपछ...

‘जोय मोडल हन्ट नेपाल २०२५’को फाइनलमा ४८ प्रतियोगी

‘जोय मोडल हन्ट नेपाल २०२५’को फाइनलमा ४८ प्रतियोगी
काठमाडौँ । ‘जोय मोडल हन्ट नेपाल २०२५’को फाइनलमा ४८ प्रतियोगी भिड्ने भएका छन् । नेपालकै बृहत् र स्तरीय मानिएको प्रतियोगिता मोडल हन्ट नेपालको यो सिजन ९ हो । प्रतियोगीताको फाइनलका लागि छनौट चरणको बिभिन्न अडिसनबाट ३० फिमेल र १८ मेल गरेर ४८ प्रतियोगी छानिएको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् । छानिएका प्रतियोगी अब एक महिनाको प्रशिक्षण सहित फाइनलको तयारीमा लाग...

प्रमुख जिल्ला अधिकारी बास्तोलालाई अभिनन्दन सहित बिदाई

प्रमुख जिल्ला अधिकारी बास्तोलालाई अभिनन्दन सहित बिदाई
झापा,पुस २४ । बिर्तामोड उद्योग बाणिज्य संघ सहित विभिन्न तीन दर्जन बढी संघ संस्थाले झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई सम्मान सहित बिदाई गरेका छन् । गत सोमवार गृहमन्त्रालयले झापा सहित १२ जना प्रमुख जिल्ला अधिकारीको सुरुवा गरेको थियो । वास्तोलाको सरुवा भएसंगै सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी झापाको प्रमुख जिल्ला अधिकारीको रुपमा आउने भएका छन् । प्रमुख जिल्ला अधिक...