पिसाबमा फिँज आउनु यी रोगका लक्षण हुन सक्छन्, परिक्षण गराउनुहोस्!
काठमाडौं। पिसाबमा फिँज आउनु कहिलेकाहीं सामान्य हो, तर यदि यो बारम्बार देखा पर्यो भने, यो स्वास्थ्य समस्याको संकेत हुन सक्छ।
पिसाबको रंग परिवर्तन हुनु, पिसाब गर्दा जलन हुनु र पिसाब गर्दा फिँज आउनु धेरै रोगका लक्षण हुन् र यसलाई बेवास्ता गर्नु हुँदैन। यदि तपाईलाई यस्तो केहि भयो भने, तुरुन्तै डाक्टरलाई सम्पर्क गर्नुहोस्।
यसले तपाईंको स्वास्थ्यसँग सम्बन्धित समस्याहरू संकेत गर्न सक्छ। डा.सुनिता ना...









