मनमोहनमा कानुनमा एलएलबीको पढाई सुरु

मनमोहनमा कानुनमा  एलएलबीको पढाई सुरु
विराटनगर , १४ माघ । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयमा कानुन विषयको पढाई सुरु भएको छ । विश्वविद्यालयको ‘स्कुल अफ एप्लाईड साईन्स टेक्नोलोजी अफ ल ’ अन्तर्गत व्यावस्थापन कानुन ‘विविए एलएलबी’ स्नातक तहको पढाई औपारिक रुपमा सोमवारदेखी सुरु भएको हो । सोमवार विश्वविद्यालयले कानुन अध्यन गर्न भर्ना भएका विविए एलएलबी तहका विद्यार्थीह र उनिहरुका अभिभावकहरुलाई औपचारिक रुपमा अभिमुखिकरण गर...

वरिष्ठ पत्रकार किशोर नेपाललाई नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार

वरिष्ठ पत्रकार किशोर नेपाललाई नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार
विराटनगर ÷ नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीति देश र जनताका लागि हुनुपर्नेमा पैसाका हुन थालेको बताएका छन् । नोना कोइराला स्मृति प्रतिष्ठानले सोमबार विराटनगरमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्नुपर्नेमा अहिलेको राजनीति सत्ता, पैसाको पछि हिंडिरहेको टिप्पणी गरे । उनले तीनै तहको सरकारमा बसेको अधिका...

महानगरको समन्वयमा मानवसेवा आश्रममा निःशुल्क स्वास्थ्य शिविर

महानगरको समन्वयमा मानवसेवा आश्रममा निःशुल्क स्वास्थ्य शिविर
विराटनगर ÷ विराटनगर महानगरपालिकाको समन्वयमा विराटनगर—३ स्थित मानव सेवा आश्रममा आश्रितहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । महानगरको समन्वयमा यसअघि विराटेश्वर वृद्धाश्रमका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको थियो । सो शिविरमा ४७ जनाको स्वास्थ्य चेकजाँच गरिएको थियो । सोमबार मानव सेवा आश्रममा ६३ जनाको स्वास्थ्य जाँच गरिएको महानगरको स्वास्थ्य महाशाखाका तथ्यांक अधिकृत दी...

सेलिब्रेटी कलाकारको फिल्मविरुद्ध अदालतमा रिट

सेलिब्रेटी कलाकारको फिल्मविरुद्ध अदालतमा रिट
प्रदर्शनको संघारमा रहेको चलचित्र ‘एक्टरः टेक वान’ विरुद्ध काठमाडौँ जिल्ला अदालतमा रिट परेको छ । फिल्म प्रदर्शन रोक्न आदेश माग गर्दै नेपाली डायस्पोरा इन्टरटेनमेन्ट प्रा. लि. का सम्राट थापाले रिट दायर गरेका हुन् । योसँगै आगामी माघ १६ गतेबाट प्रदर्शन हुने भनिएको सो चलचित्रका निर्माता/निर्देशक अन्यौलमा परेका छन् । नेपाली डायस्पोरा इन्टरटेनमेन्टले गत वर्ष चलचित्र ‘एक्टर’ घोषणा गरेर निर्माण थाले...

अछामको किशोरी मृत्यु प्रकरणमा दुई जना प्रहरी नियन्त्रणमा

अछामको किशोरी मृत्यु प्रकरणमा दुई जना प्रहरी नियन्त्रणमा
रमेश रावत अछाम, माघ १४ गते । अछामको किशोरी मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई सोधपुछको लागी नियन्त्रणमा लिएको छ । आइतबार साँझ जिल्लाको ढकारी गाउँपालिकाबाट उहाँहरूलाई पक्राउ गरिएको छ । पक्राउ पर्ने दुवै जना २० वर्ष भन्दा कम उमेरका हुन । जिल्लाको ढकारी गाउँपालिका ८ कि १५ वर्षीय सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक बनमा शनिवार बेलुकी शव फेला प...

हिजबुल्लाह हटाउने समय सकिएलगत्तै दक्षिणी लेबनानमा इजरायली सेनाको आक्रमण, २२ जनाको ज्यान गयो

हिजबुल्लाह हटाउने समय सकिएलगत्तै दक्षिणी लेबनानमा इजरायली सेनाको आक्रमण, २२ जनाको ज्यान गयो
इजरायली सेनाले गरेको आक्रमणमा परी दक्षिणी लेबनानमा २२ जनाको ज्यान गएको छ । आक्रमणमा अरु एक सय २४ जना घाइते भएका छन् । विद्रोही समूह हिजबुल्लाहलाई हटाउने समयसीमा समाप्त हुनासाथ त्यस क्षेत्रमा सेना परिचालन गरेर आक्रमण शुरू भएको बीबीसीले जनाएको छ । इजरायली सुरक्षा बलले नागरिकमाथि आक्रमण गरेको लेबनानको स्वाथ्य मन्त्रालयले दाबी गरेको छ । लेबनानी सेनाले इजरायली आक्रमणमा नागरिकबाहेक आफ्ना एक सैन...

एनआरटी क्लब सभापति कप फुटबलको सेमिफाइनलमा

एनआरटी क्लब सभापति कप फुटबलको सेमिफाइनलमा
काठमाण्डौ – सभापति कप फुटबलमा न्यूरोड टिम एनआरटी सेमिफाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा हिजो भएको क्वाटरफाइनलमा एनआरटीले फ्रेन्ड्स क्लबलाई ३–१ ले पराजित हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । सभापति कपअन्तर्गत हिजोको खेलसँगै सेमिफाइनल समिकरण पनि पूरा भएको छ । आज पहिलो सेमिफाइनलमा सङ्कटा क्लब र मच्छिन्द्र फुटबल क्लबबीच बेलुका साढे ५ बजे खेल हुनेछ । दोस्रो सेमिफाइनल खेल भोलि आयोजक बाग्मती ल...

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले फुलहामलाई हरायो

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले फुलहामलाई हरायो
काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा गएराति भएका खेलमा म्यानचेस्टर युनाइटेडले फुलहामलाई १–० ले हराएको छ । यस्तै एस्टन भिला र वेस्ट हामले १–१ गोलको बराबरी खेलेका छन् । यस्तै ब्रेन्टफोर्डले क्रिस्टल प्यालेसलाई र लेस्टर सिटीले टोटनहम हट्सपरलाई समान २–१ गोलले हराएका छन् । ईपीएलमा ५३ अङ्कसहित लिभरपुल शीर्ष स्थानमा छ । यस्तै आर्सनल ४७ अङ्कसहित दोस्रो र नटिङ्घम फरेस्ट ४४ अङ्कसहित तेस्र...

सभापति कपमा आज सङ्कटा र मच्छिन्द्र आमुनेसामुने हुने

सभापति कपमा आज सङ्कटा र मच्छिन्द्र आमुनेसामुने हुने
काठमाडौं, १४ माघ । सभापति कमपमा आज संकटा क्लब र मच्छिन्द्र क्लब आमुने सामुने हुने भएका छन् । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घको योजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगितामा आज संकटा र मच्छिन्द्र आमुन्ने सामुन्ने हुन लागेका हुन् ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजेबाट खेल सुरू हुनेछ । सर्वाधिक पुरस्कार राशिको नेपाली काँग्रेसका सभापतिको नाममा सञ्चालित नकआउट प्रतियो...

प्रकाश प्रदुषणले विश्वको सबैभन्दा ठुलो टेलिस्कोप खतरामा

प्रकाश प्रदुषणले विश्वको सबैभन्दा ठुलो टेलिस्कोप खतरामा
काठमाडौं, १४ माघ । वायु, पानी र ध्वनी प्रदुषणपछि अब नयाँ खतरा बढ्दै गएको छ, त्यो खतरा हो प्रकाश प्रदूषण ।   प्रकाश प्रदूषणले विश्वको सबैभन्दा ठूलो टेलिस्कोपलाई खतरामा पारेको छ। अन्तरिक्षमा नजर राख्ने विज्ञहरूले पनि यसबारे चेतावनी दिएका छन् । उनीहरू भन्छन्, ‘हाइड्रोजन ऊर्जा आयोजनाबाट निस्कने प्रकाश प्रदूषणले युरोपेली सदर्न अब्जर्भेटरीको भेरी लार्ज टेलिस्कोपका लागि कठिनाइ बढाएको छ ।’   य...