दलिय जिम्मेवारी लिने चरणमा पुगेकी छैन, मिडियामा आएका कुरा गलत हुन : पूर्व राष्ट्रपति भण्डारी

दलिय जिम्मेवारी लिने चरणमा पुगेकी छैन, मिडियामा आएका कुरा गलत हुन : पूर्व राष्ट्रपति भण्डारी
विराटनगर १४ माघ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दलिय जिम्मेवारी लिने चरणमा आफु पुगी नसकेको बताउनु भएको छ । राजनीतिमा चासो राख्नेले छलफलको विषय बनाए पनि दलिय जिम्मेवारी लिने चरणमा पुगी नसकेको उहाँको भनाई । आज विराटनगरमा पत्रकारसँगको भेटघाट कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो,‘ मेरो छलफलको विषय बनेको छैन । त्यसका लागि बेला भएको छैन ।’ राष्ट्रपति प्रणाली, राष्ट्रपति गैरराजनीतिक...

हिसान खेल सप्ताहमा विभिन्न स्पर्धाका सेमिफानल खेलहरु सम्पन्न

हिसान खेल सप्ताहमा विभिन्न स्पर्धाका सेमिफानल खेलहरु सम्पन्न
विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत सोमबार विभिन्न स्पर्धाका सेमिफानल खेलहरु सम्पन्न भएका छन् । छात्र फुटबलमा कान्तिपुर र रेडस्टार कलेज विजयी भई फानलमा प्रवेश गरेको छ । पहिलो खेलमा कान्तिपुर कलेजले ग्यालेक्सि कलेजलाई पेनाल्टि सुटआउटमा ३–० को गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरीमा खेल खेले पछि खेलको निणर्य पेना...

मनमोहनमा कानुनमा एलएलबीको पढाई सुरु

मनमोहनमा कानुनमा  एलएलबीको पढाई सुरु
विराटनगर , १४ माघ । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयमा कानुन विषयको पढाई सुरु भएको छ । विश्वविद्यालयको ‘स्कुल अफ एप्लाईड साईन्स टेक्नोलोजी अफ ल ’ अन्तर्गत व्यावस्थापन कानुन ‘विविए एलएलबी’ स्नातक तहको पढाई औपारिक रुपमा सोमवारदेखी सुरु भएको हो । सोमवार विश्वविद्यालयले कानुन अध्यन गर्न भर्ना भएका विविए एलएलबी तहका विद्यार्थीह र उनिहरुका अभिभावकहरुलाई औपचारिक रुपमा अभिमुखिकरण गर...

वरिष्ठ पत्रकार किशोर नेपाललाई नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार

वरिष्ठ पत्रकार किशोर नेपाललाई नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार
विराटनगर ÷ नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीति देश र जनताका लागि हुनुपर्नेमा पैसाका हुन थालेको बताएका छन् । नोना कोइराला स्मृति प्रतिष्ठानले सोमबार विराटनगरमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्नुपर्नेमा अहिलेको राजनीति सत्ता, पैसाको पछि हिंडिरहेको टिप्पणी गरे । उनले तीनै तहको सरकारमा बसेको अधिका...

महानगरको समन्वयमा मानवसेवा आश्रममा निःशुल्क स्वास्थ्य शिविर

महानगरको समन्वयमा मानवसेवा आश्रममा निःशुल्क स्वास्थ्य शिविर
विराटनगर ÷ विराटनगर महानगरपालिकाको समन्वयमा विराटनगर—३ स्थित मानव सेवा आश्रममा आश्रितहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । महानगरको समन्वयमा यसअघि विराटेश्वर वृद्धाश्रमका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको थियो । सो शिविरमा ४७ जनाको स्वास्थ्य चेकजाँच गरिएको थियो । सोमबार मानव सेवा आश्रममा ६३ जनाको स्वास्थ्य जाँच गरिएको महानगरको स्वास्थ्य महाशाखाका तथ्यांक अधिकृत दी...

सेलिब्रेटी कलाकारको फिल्मविरुद्ध अदालतमा रिट

सेलिब्रेटी कलाकारको फिल्मविरुद्ध अदालतमा रिट
प्रदर्शनको संघारमा रहेको चलचित्र ‘एक्टरः टेक वान’ विरुद्ध काठमाडौँ जिल्ला अदालतमा रिट परेको छ । फिल्म प्रदर्शन रोक्न आदेश माग गर्दै नेपाली डायस्पोरा इन्टरटेनमेन्ट प्रा. लि. का सम्राट थापाले रिट दायर गरेका हुन् । योसँगै आगामी माघ १६ गतेबाट प्रदर्शन हुने भनिएको सो चलचित्रका निर्माता/निर्देशक अन्यौलमा परेका छन् । नेपाली डायस्पोरा इन्टरटेनमेन्टले गत वर्ष चलचित्र ‘एक्टर’ घोषणा गरेर निर्माण थाले...

अछामको किशोरी मृत्यु प्रकरणमा दुई जना प्रहरी नियन्त्रणमा

अछामको किशोरी मृत्यु प्रकरणमा दुई जना प्रहरी नियन्त्रणमा
रमेश रावत अछाम, माघ १४ गते । अछामको किशोरी मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई सोधपुछको लागी नियन्त्रणमा लिएको छ । आइतबार साँझ जिल्लाको ढकारी गाउँपालिकाबाट उहाँहरूलाई पक्राउ गरिएको छ । पक्राउ पर्ने दुवै जना २० वर्ष भन्दा कम उमेरका हुन । जिल्लाको ढकारी गाउँपालिका ८ कि १५ वर्षीय सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक बनमा शनिवार बेलुकी शव फेला प...

हिजबुल्लाह हटाउने समय सकिएलगत्तै दक्षिणी लेबनानमा इजरायली सेनाको आक्रमण, २२ जनाको ज्यान गयो

हिजबुल्लाह हटाउने समय सकिएलगत्तै दक्षिणी लेबनानमा इजरायली सेनाको आक्रमण, २२ जनाको ज्यान गयो
इजरायली सेनाले गरेको आक्रमणमा परी दक्षिणी लेबनानमा २२ जनाको ज्यान गएको छ । आक्रमणमा अरु एक सय २४ जना घाइते भएका छन् । विद्रोही समूह हिजबुल्लाहलाई हटाउने समयसीमा समाप्त हुनासाथ त्यस क्षेत्रमा सेना परिचालन गरेर आक्रमण शुरू भएको बीबीसीले जनाएको छ । इजरायली सुरक्षा बलले नागरिकमाथि आक्रमण गरेको लेबनानको स्वाथ्य मन्त्रालयले दाबी गरेको छ । लेबनानी सेनाले इजरायली आक्रमणमा नागरिकबाहेक आफ्ना एक सैन...

एनआरटी क्लब सभापति कप फुटबलको सेमिफाइनलमा

एनआरटी क्लब सभापति कप फुटबलको सेमिफाइनलमा
काठमाण्डौ – सभापति कप फुटबलमा न्यूरोड टिम एनआरटी सेमिफाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा हिजो भएको क्वाटरफाइनलमा एनआरटीले फ्रेन्ड्स क्लबलाई ३–१ ले पराजित हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । सभापति कपअन्तर्गत हिजोको खेलसँगै सेमिफाइनल समिकरण पनि पूरा भएको छ । आज पहिलो सेमिफाइनलमा सङ्कटा क्लब र मच्छिन्द्र फुटबल क्लबबीच बेलुका साढे ५ बजे खेल हुनेछ । दोस्रो सेमिफाइनल खेल भोलि आयोजक बाग्मती ल...

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले फुलहामलाई हरायो

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले फुलहामलाई हरायो
काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा गएराति भएका खेलमा म्यानचेस्टर युनाइटेडले फुलहामलाई १–० ले हराएको छ । यस्तै एस्टन भिला र वेस्ट हामले १–१ गोलको बराबरी खेलेका छन् । यस्तै ब्रेन्टफोर्डले क्रिस्टल प्यालेसलाई र लेस्टर सिटीले टोटनहम हट्सपरलाई समान २–१ गोलले हराएका छन् । ईपीएलमा ५३ अङ्कसहित लिभरपुल शीर्ष स्थानमा छ । यस्तै आर्सनल ४७ अङ्कसहित दोस्रो र नटिङ्घम फरेस्ट ४४ अङ्कसहित तेस्र...