इक्युवालिटि कप क्रिकेट फाइनलमा मोरङ र सप्तरी
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको फाइनलमा मोरङ र सप्तरी प्रवेश गरेका छन् ।
लगातार दुई खेल जितेका मोरङ र सप्तरी एक खेल अगावै फाइनलको यात्रा तय गरेका हुन् । साविक विजेता मोरङले इलामलाई ९ विकेटले पराजित गरेको छ । लगातार दुई खेलमा जित हात पार्दै ४ अंक जोडेको मोरङ शिर्ष स्थ...









