घरबास सञ्चालन गरी आत्मनिर्भर बन्दै मुक्त कमैया महिला

घरबास सञ्चालन गरी आत्मनिर्भर बन्दै मुक्त कमैया महिला
कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ स्थित मुक्त कमैया शिविरमा बस्ने परदेशनी चौधरीको दैनिकी पाहुनाको सेवा सत्कारमै बित्ने गर्छ । पाहुनालाई थारु समुदायको परम्परागत मौलिक खानाको जोहो गर्ने, पकाउने, खुवाउनमै दिन बितेको उहाँलाई पत्तै हुँदैन । उहाँले नौ वर्षदेखि यही काम गर्दै आउनुभएको छ । उहाँ जस्तै मुक्त कमैया परिवारका पाँच महिला मिलेर गाउँमा विजयसाल घरबास सञ्चालन गरेका छन् । घरबास सञ्चालन गरेपछि उनीहरु...

कर्णालीमा यही वैशाख २८ देखि बजेट अधिवेशन सुरु हुने

कर्णालीमा यही वैशाख २८ देखि बजेट अधिवेशन सुरु हुने
कर्णाली । कर्णाली प्रदेश सरकारको बजेट अधिवेशन यही वैशाख २८ गतेदेखि सुरु हुने भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष प्रदेशसभा बैठक आह्वानको सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश सरकारद्वारा आह्वान गरिएको उक्त अधिवेशनले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्नेछ । त्यसक...

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार
 मुम्बई, २२ बैशाख । बलिउड अभिनेत्री श्रद्धा कपूर पछिल्लो पटक ‘स्त्री २’ मा देखिएकी थिइन्।    यो फिल्मले कीर्तिमानी कमाई गरेको थियो । त्यसैले पनि अब सबै निर्माताहरू आफ्नो फिल्ममा श्रद्धा कपूरलाई कास्ट गर्न चाहन्छन्।    हालै एकता कपुरले श्रद्धा कपूरलाई आफ्नो एउटा फिल्ममा कास्ट गरेको खबर आएको थियो । यो फिल्मका लागि श्रद्धा कपुरले आफ्नो पारिश्रमिक बढाएको पनि बताइएको छ ।  बलिउड हंगामाक...

जाने हैन त गुराँसपार्क ?

जाने हैन त गुराँसपार्क ?
दोलखाको रमणीय र पर्यटकीय स्थल गुराँसपार्क जिरीको शीरमा अवस्थित छ । समुद्र सतहबाट २७ सय मीटर उचाइमा रहेको यस क्षेत्रमा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । सन्त ऋतुको आगमनसँगै अहिले यहाँ रंगीविरंगीका गुराँस फुलेर पार्क नै ढकमक्क भएको छ । वन क्षेत्रको मध्यभागमा रहेको पार्कमा कृत्रिम पोखरीसहित पिकनिकको लागि पूर्वाधार निर्माण गरिएको छ । पिकनिक, हाइकिङ, क्याम्पिङ तथा गुराँ...

पोप परम्पराको बारेमा रोचक कुरा, यस्तो छ पोपले जहिल्यै रातो जुत्ता लगाउनुको रहस्य

पोप परम्पराको बारेमा रोचक कुरा, यस्तो छ पोपले जहिल्यै रातो जुत्ता लगाउनुको रहस्य
काठमाडौं, ९ बैशाख । क्याथोलिक क्रिस्चियन धर्मका महान् धार्मिक नेता पोप फ्रान्सिसको अप्रिल २१ मा ब्रेन स्ट्रोकका कारण निधन भएको थियो।    क्रिस्चियन धर्मका नेता हुनुका साथै उनी भ्याटिकन देशका राजा पनि थिए। भ्याटिकन संसारको सबैभन्दा सानो देश हो। आकार मात्र ०.४९ वर्ग किमी, जनसंख्या ७६४ मात्र। यो इटालीको राजधानी रोम भित्र अवस्थित छ। अब उनको अन्तिम संस्कार २६ अप्रिलमा हुनेछ ।     यो सानो देश...

आतंकवादी समुहद्दारा जम्मु काश्मिरमा २६ पर्यटकको गोली हानी हत्या

आतंकवादी समुहद्दारा जम्मु काश्मिरमा २६ पर्यटकको गोली हानी हत्या
नयाँ दिल्ली, ९ बैशाख । जम्मू कश्मीरको पहलगाममा मंगलबार दिउँसो भएको आतंकवादी हमलामा दुई विदेशी पर्यटकसहित २६ जनाभन्दा बढीको मृत्यु भएको छ।    घटना बैसरण उपत्यकाको हो । यो पहलगाम शहरबाट ६ किलोमिटर टाढा रहेको छ। मिडिया रिपोर्टका अनुसार आतंककारीहरूले पहिले छुट्टी मनाउन आएका पर्यटकहरूको नाम सोधेका थिए र त्यसपछि उनीहरू धमाधम गोली हानेर भागेका थिए । लश्कर ए तैयबाले सो आक्रमणको जिम्मेवारी लिएको...

साहित्यकार राजबाबु श्रेष्ठ सागरको ‘फिर्दोसको साँचो’ को विमोचन

साहित्यकार राजबाबु श्रेष्ठ सागरको ‘फिर्दोसको साँचो’ को विमोचन
काठमाडौं । स्रष्टा राजबाबु श्रेष्ठ सागरद्वारा लिखित कथासङ्ग्रह ‘फिर्दोसको साँचो’को लोकार्पण भएको छ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा करिब २५० साहित्यकारहरूको सहभागितामा निकै भव्य र सभ्य रूपमा ससम्पन्न भएको हो । ‘इन्डिगो इन्क’ प्रकाशनको आयोजनामा भएको उक्त कार्यक्रममा विना सभाध्यक्ष र विना प्रमुख अतिथिकै सम्पन्न भएको नेपाल ऐतिहासिक रूपमा नै यो पहिलो साहित्यिक लोकार्पण कार...

अनुगमनमा गएका हाकिम साप सरकारी गाडिमा चामल ओर्सान मै व्यस्त

अनुगमनमा गएका हाकिम साप सरकारी गाडिमा चामल ओर्सान मै व्यस्त
विराटनगर । कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहदा पर्यटन मन्त्रालयको गाडिको व्यापक दुरुपयोग भएको छ । सिरुवा पर्वको अवसरमा आज कोशी प्रदेश सरकारले सार्वजनिक विदा सरकारले दिएको भएपनीपर्यटन मन्त्रालय अन्तर्गत पर्यटन विकास आयोजनाकोले व्यापक रुपमा सरकारी गाडिको दुरुपयोग गरिएको पाइएको छ । कोशी कटानको निरिक्षणका लागी भनेर गएको गाडि न प्र १–०२–००१झ ०७४४ नम्वरको गाडिले व्याक्तिगत प्रयोजनको लागी ...

सहकारीका समस्याबारे राष्ट्रपतिको चासो

सहकारीका समस्याबारे राष्ट्रपतिको चासो
काठमाडौं, २ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो व्यक्त गरेका छन ।    मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र सचिव अर्जुनप्रसाद पोखरेलसंगको भेटमा सहकारी समस्या बारेमा चासो व्यक्त गरेका हुन    राष्ट्रपति पौडेलले सहकारीका समस्याका कारण मारमा परेका नागरिकलाई छिटो न्याय दिन र यस क्षेत्र...

आन्दोलनमा होमिँदा अब खान–बस्न समस्या हुन थाल्यो : शिक्षक

आन्दोलनमा होमिँदा अब खान–बस्न समस्या हुन थाल्यो : शिक्षक
काठमाण्डाै – कालीकोटको रासकोट नगरपालिकाको मोतिराम माविका शिक्षक उपेन्द्रप्रसाद सिंखडा गएको दुई हप्तादेखि अरू शिक्षकहरूसँगै काठमाण्डौ आएर आन्दोलन गरिरहनुभएको छ । आन्दोलनकै लागि काठमाडौमा बस्न सजिलो छैन । काठमाडौमै परिवारका सदस्य र आफन्त भएकाहरूका लागि त ठीकै छ । कोही पनि नभएकाहरू होटलमा बस्ने गरेका छन् । सिंखडाले अहिलेसम्म त आफैँसँग भएको केही पैसा खर्च गरेर आन्दोलनमा सहभागिता जनाउनुभयो । तर अब आन्द...