पत्रकार महासंघ मोरङको आयोजनामा आधारभूत पत्रकारिता तालिम शुरु

पत्रकार महासंघ मोरङको आयोजनामा आधारभूत पत्रकारिता तालिम शुरु
विराटनगर २६ जेठ । नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा आधारभूत पत्रकारिता तालिम शुरु भएको छ । कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा महासंघको सभाहलमा आज देखि ७ दिने तालिम शुरु भएको हो । तालिमको उद्घाटन गर्दै कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले पत्रकारको क्षमता विकासको काम आगामी आर्थिक वर्षदेखि सञ्चार प्रतिष्ठानले काम गर्ने बताउनुभ...

कोशी प्रदेश सरकारमा विपतको क्षति न्यूनीकरण गर्नका लागि विपत बीमा र बस्ती स्थान्तरण गर्ने तयारी सुरु

कोशी प्रदेश सरकारमा विपतको क्षति न्यूनीकरण गर्नका लागि विपत बीमा र बस्ती स्थान्तरण गर्ने तयारी सुरु
विराटनगर। कोशी प्रदेश सरकारले विपतको क्षति न्यूनीकरण गर्नकालागि विपत बीमा र बस्ती स्थान्तरण गर्ने तयारी सुरु गरेको छ। आज बसेको प्रदेश विपत परिषद्को बैठकले कोशी प्रदेशमा क्षति न्यूनीकरणका लागि बस्ती स्थान्तरण र विपद बीमा गर्ने निर्णय गरेको हो। ‌ यो निर्णयले प्रदेशमा विपद व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। विगतको तुलनामा यस वर्ष मनसुन छिटै सुरु भएको र ढिलो समय...

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं, २६ जेठ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२२ बस्ने रौतहट परोहा नगरपालिका–८ घर भएका ३५ वर्षीय हरिकृष्ण ठाकुर, ललितपुर महानगरपालिका–५ बस्ने नवलपरासी पूर्व कावासोती नगरपालिका–१ घर भएकी ४१ वर्षीया रिना गुरौ र काठमाडौं नागार्जुन नगरपालिका–१५ बस्...

गण्डक पश्चिम नहर आयोजनावाट ८,७०० हेक्टर जमिनमा सिंचाई हुने

गण्डक पश्चिम नहर आयोजनावाट ८,७०० हेक्टर जमिनमा सिंचाई हुने
नवलपरासी, २६ जेठ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पश्चिम नवलपरासीमा रहेको नेपाल गण्डक पश्चिम नहर सिंचाई आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उद्घाटन गरेका छन । नेपाल गण्डक पश्चिम नहर सिंचाई व्यवस्थापन कार्यालयले आज नवलपरासीको सेमरीमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्का र उक्त क्षेत्रका सांसद विनोद चौधरीले  उक्त बेसिनको संयुक्त रुपमा उद्घाटन गरेका हुन ।   कार्यक्रममा मन्त्री खड्...

प्रधानमन्त्री काठमाडौं–तराई मधेस द्रुतमार्ग हेर्न खोकना जाने

प्रधानमन्त्री काठमाडौं–तराई मधेस द्रुतमार्ग हेर्न खोकना जाने
काठमाडौं, २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई÷मधेस दू्रतमार्ग सडक आयोजनाको सुरु विन्दु विवाद र समाधनका उपायबारे आज ललितपुरको खोकना र बङुमतिका स्थानीयबासीका प्रतिनिधिसँग छलफल गरेका छन्।   प्रधानमन्त्री निवास, बालुुवाटारमा प्रधानमन्त्री ओलीलाई तत्कालीन खोकना गाविसका पूर्व अध्यक्ष मदनकृष्ण डङ्गोल, नेकपा एमाले ललितपुर महानगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार स...

२०८२ साल जेठ २७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल जेठ २७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष– कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइनेछ । नया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन्। वृष– गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । मिथुन– एउटै क...

एकैपटक रक्सी छाडे यस्ता समस्या देखा पर्छन्, यी हुन् बुझ्नैपर्ने कुराहरु

एकैपटक रक्सी छाडे यस्ता समस्या देखा पर्छन्, यी हुन् बुझ्नैपर्ने कुराहरु
काठमाडाैं- आजकल रक्सी पिउनु जीवनशैलीको हिस्सा बनिसकेको छ। यस्तो अवस्थामा पार्टीको नाम आउनेबित्तिकै मानिसहरु रक्सी पिउने कुरा गर्न थाल्छन् तर स्वास्थ्यमा असर पुगेपछि मदिरा त्याग्न पनि थाल्छन्। अब प्रश्न उठ्छ कि हरेक दिन अत्याधिक रक्सी पिउने मानिसले अचानक त्यसलाई त्याग्यो भने के हुन्छ ? उसको शरीरमा कस्तो असर पर्ला ? जानकारी लिनुहाेस्। अचानक मदिरा पिउन छोड्दा यस्ता समस्या देखा पर्छन् अचानक रक्स...

ग्रे लिस्टबाट जोगिन ल्याइएको निर्देशन एक सातामै संशोधन

ग्रे लिस्टबाट जोगिन ल्याइएको निर्देशन एक सातामै संशोधन
काठमाडौँ : फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टबाट मुलुकलाई बाहिर निकाल्ने भन्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागले जेठ २० गते जारी गरेको घरजग्गा कारोबारसम्बन्धी निर्देशन एक सातामै संशोधन भएको छ। आइतबार संशोधित निर्देशनले घरजग्गा कारोबारलाई पहिलेभन्दा धेरै लचिलो बनाएको छ। के के हटाइयो र के के खुकुलो भयो ? बैंक स्टेटमेन्ट अब अनिवार्य छैन : सुरुमा खरिदकर्ता र बिक्रीकर्ता दुवैक...

हिमानी ट्रष्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

हिमानी ट्रष्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै
काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्र शाहसहित जुम्ला पुग्नुभएको छ । हिमानी ट्रष्टले जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाङ्घमा निर्माण गर्न लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यासका लागि पूर्वयुवराज्ञी शाह जुम्ला पुग्नुभएको हो । जुम्ला विमानस्थलमा उहाँलाई स्थानीयबासीले स्वागत गरेका थिए । हिमानी ट्रष्टले सामाजिक सेवाअन्तर्गत सुत्केरी सेवा केन्द्र बनाउन लागेको हो । उक्त ...

प्रेम सम्बन्धलाई कसरी टिकाई राख्ने?

प्रेम सम्बन्धलाई कसरी टिकाई राख्ने?
प्रेम सम्बन्ध सुरु गर्नु सजिलो होला, तर त्यसलाई दीर्घकालसम्म टिकाई राख्नु भने चुनौतीपूर्ण हुन सक्छ। जब सम्बन्धमा समय बित्दै जान्छ, प्रेमको गहिराइ, विश्वास, समझदारी र सम्मानले मात्र सम्बन्ध बलियो बन्न सक्छ। यस्ता सम्बन्धलाई लामो समयसम्म टिकाई राख्नका लागि केही आधारभूत कुरा अनिवार्य छन्। यस लेखमा हामी प्रेम सम्बन्धलाई टिकाउ बनाउने उपायहरूबारे चर्चा गर्नेछौं। १. ईमानदारी र विश्वासको आधार ब...